देश

करेन्ट लागेर कैलालीका सुनिल चौधरीको मृत्यु

कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा करेन्ट लागेर कैलालीका सुनिल चौधरीको ज्यान गएको छ । कैलाली थापापुर–६ का २४ वर्षे सुनिल चौधरी आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरको निर्माणाधीन भवन छेउमा रहेको खाल्डोबाट पानी झिक्ने क्रममा चौधरीलाई करेन्ट लागेको महेन्द्रनगरका प्रहरी निरीक्षक कर्ण चन्दले बताए ।

थारूवान

गरिब तथा जेहेन्दार थारु विद्यार्थीको लागि छात्रवृत्ति खुलेको छ। थारु एन्ड फ्रेन्ड्स एसोसियसन अमेरिकाले प्लस टु, स्नातक र स्नातकोत्तरका लागि छात्रवृत्ति आह्वान गरेको छ। इच्छुक विद्यार्थीले अंग्रेजी महिनाको अक्टुबर ३१ सम्म फारम बुझाइसक्नुपर्नेछ। थारु समुदायको हरेक क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको थारु एन्ड फ्रेन्ड्स एसोसियसनले २०१६-०१७ का लागि छात्रवृत्ति प्रदान गर्ने निर्णय...

थारूवान

थारु पत्रकार संघ नेपालको सुनसरी शाखा गठन भएको छ। सुनसरीमा आयोजित भेलाले कुलदीप चौधरीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति बनेको हो। जसको उपाध्यक्षमा निशान चौधरी, सचिवमा सुनिल चौधरी, सहसचिवमा एलएन गच्छदार र कोषाध्यक्षमा आरती चौधरी छन् ।

थारूवान

डा. सुमनराज ताम्राकार गर्भावस्थाको पहिलो त्रैमासिक (सुरुको १२ हप्तासम्म) मा गर्भवती महिला अस्पताल भर्ना हुनैपर्नेे कारणमध्ये अत्यधिक उल्टी आउनु पनि एक हो । योनीद्वारबाट रगत बग्नु, तल्लो पेट दुुख्नु, गर्भ तुहिनु, सेतो वा खैरो पानी बग्नु आदि चाहिँ अन्य कारण हुन् । धेरै वाकवाकी लागेको र उल्टी भएको महिलाको...

थारूवान

सन्तोष दहित/घोराही लेखिका बालिका चौधरीको ‘जीवनका बक्र रेखाहरु’ कृतिको आइतवार घोराहीमा समीक्षा गरिएको छ। कृतिको समीक्षा गर्दै पत्रकार एवम् साहित्यकार केबी चौधरीले लेखिका चौधरीको पुस्तकमा संघर्षका कथाहरु उल्लेख गरिएको बताए। उनले पुस्तको चर्चा गर्दै भने- ‘यो पुस्तकमा समाजको यथार्थ चित्रण र आफ्नो व्यक्तिग अनुभव सेयर गरिएको छ।’ लेखिका चौधरीले...

थारूवान

जनावरको फार्मबारे सुन्दै आएका हामीलाई मानिसको पनि फार्म हुन्छ भन्ने सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर, अफ्रिकी मुलुक नाइजेरियामा एउटा यस्तो फार्म छ, जहाँ युवतीहरूबाट बच्चा जन्माउने काम मात्रै हुन्छ । अस्पताल तथा अनाथालयमा यस्ता फार्म सञ्चालन गर्ने गरिन्छ । फार्ममा बालिका, किशोरी तथा युवतीलाई राखिन्छ र उनीहरूलाई बच्चा...

थारूवान

दुष्यन्त चौधरी/बारा। बाराको ऐतिहासिक धार्मीक स्थल गढीमाईको मन्दिरका पूजारी पूजारीबीच भगडा हुँदा पूजारी शम्भु चौधरी घाइते भएका हुन् । गढीमाई मन्दिरमा दर्शनार्थीहरुले चढाइएका भेटिको रकम बाँडफाँडको विषयलाई लिएर गढीमाई मन्दिरकै पूजारी चन्द्रदेव चौधरीको कुटाईबाट शम्भु चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए।

थारूवान

स्क्रब टाइफस रोगबाट पाँच जना बिरामीको मृत्यु भएको छ । सेती अञ्चल अस्पताल धनगढीमा भदौ र असोज महिनाको अवधिमा धनगढी उपमहानगरपालिका मनेहराकी २८ वर्षकी दीपा राना, पहलमानपुर गाविस–१३ का १५ वर्षका कृष्ण बोगटी, फूलबारीका १६ वर्षका दिवस चौधरी, फूलबारी कै २४ वर्षीय सगुन राना र उर्माका १२ वर्षकी अञ्जुकुमारी...

थारूवान

जबर्जस्तीकरणी मुद्दाका फरार दुईजना अभियुक्तलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महुलीबाट खटिएको प्रहरी टोलीले जबर्जस्तीकरणी मुद्दाका फरार प्रतिवादी जिल्ला सप्तरी हरिहरपुर–१ बस्ने रामनाथ चौधरी र नवीन चौधरीलाई घरबाटै पक्राउ गरिएको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए । पक्राउ गरिएका दुवै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा...

थारूवान

कमल चौधरी/कपिलबस्तु थारु समुदायको भेषभुषा, पहिचान र संस्कृतिलाई जोगाउन चन्दा उठाएर दिउहरवा (मन्दिर) बनाएका छन् । दिउहरवा निर्माण उपभोक्ता समतिका अध्यक्ष सक्रान्ति थारुले ऐतिहासिक पहिचान बोेकेका दिउहरवा ओझेलमा परेको र आफूहरुले त्यसको संरक्षण गर्नको लागि चन्दा उठाएर दिउहरवा निर्माण गरेको बताए ।

थारूवान
1 83 84 85 86 87 202