देश
पाँच थारु साहित्यकार सम्मानित हुने
जंग्रार साहित्यिक बखेरीको पाँचौ वार्षिक उत्सवमा पाँच जना साहित्यकार सम्मानित हुने भएका छन् । सोही अवसरमा साहित्य र गीत विधामा महत्वपूर्ण योगदान गरेबापत ३ जना स्रष्टाहरु पुरस्कृत हुने भएका छन्। जंग्रार साहित्यिक बखेरीको आगामी पुस महिनाको १ र २ गते बर्दियाको राजापुर नगरपालिका ४, बालाबजारमा हुन गइरहेको भब्य समारोहबीच...
थारूवानदुष्यन्त चौधरी/बारा। हिन्दूहरूको तेस्रो महान चाडपर्व छठको अवसरमा गाविस नरही वडा नम्बर २ अौनियाद्वारा अायोजित गाउँ स्तरीय हाजिरी जवाफ प्रतियोगितामा अौनिया प्रथम स्थान हासिल गरेका छन् । सोमबार श्री नेपाल राष्ट्रिय देवनारायण गनिया प्राविका परिसरमा गाउँ स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएका छन् । गाविस नरहीका अौँनिया , नरही...
थारूवानहिन्दूहरुको महान् पर्व छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत ठाउँमा धुमधामका साथ सुरु भएको छ । छठ पर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबासलगायत अन्य सहरी...
थारूवानबुटवल उपमहानगरपालिका–४ मनकामना मन्दिर नजिकै डेरा गरी बस्ने कपिलबस्तु शिबपुर घर भएका ३५ वर्षीय शिव चौधरी सिलौटा प्रहारबाट मृत्यु भएको अवस्थामा फेला परेका छन्। गएराति कोठाको खाटमा श्रीमती र उनी भुँईमा सुतीरहेको अवस्थामा सिलौटाले प्रहार गरी सिलौटा मुखमै रहेको अवस्थामा उनलाई मृत फेला पारिएको प्रहरीले जनाएको छ।
थारूवान
रेशम रन्जितालाई खुला पत्र