देश
राजधानीबासी थारु महिलाले मनाए सामाचकेवा
राजधानीमा थारु समुदायले सामाचकेवा पर्वको अन्तिम दिन सोमबार दिउँसो सामाचकेवाको मूर्ति नदीमा विसर्जन गरी सकिएको छ। राजधानीमा बसोबास गर्ने थारु समुदायको थारु महिला सभा, थारु महिला समाजको संयुक्त आयोजनामा सामाचकेवा मनाइएको थियो।
थारूवानकैलालीको उदासिपुर–१ नुक्लिपुरमा शनिबार ढिकरहुवा कार्यक्रम–२०७३ सम्पन्न भएको छ। ‘थारु परम्परा रिती ओ संस्कृतिके जगेर्ना करी, थारु खानपान ओ अपन पहिचानके संरक्षण करी’ भन्ने मूलनाराका साथ स्थानीय नुक्लिपुर गाउँको आयोजनामा कार्यक्रम भएको हो। स्थानीय सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका सांसद डा. गोपाल दहितले थारु समुदायको...
थारूवानपुनर्स्थापनाका लागि कैलालीमा मुक्त कमैयाहरुले बिशाल र्याली निकालेका छन् । र्याली मुक्त कमैयासँग सम्बन्धित संघ संस्थाका आयोजनामा सम्पन्न भएको थियो। धनगढी ट्राफिक चौराहादेखि सुरु भएको जुलुस जिल्ला विकास समितिको गेटमा कोण सभामा परिणत भएको थियो । त्यसपछि त्यो जुलुस जिल्ला प्रशासनमा पुगी समापन भएको थियो । कार्यक्रममा मुक्त कमैया...
थारूवानकृषिमन्त्री गौरीशंकर चौधरीले नेपालको कृषि उत्पादनमा वृद्धि गर्न सके मात्रै खाध्यान्नमा आत्मनिर्भर बन्ने बताएका छन् । सय दिनको कार्यप्रगतिबारे जानकारी गराउन बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले नेपालले आधुनिक र यान्त्रीकरणको प्रयोगबाट कृषि उत्पादनमा वृद्धि गर्न सके मुलुक खाध्यान्नमा फेरि पनि आत्मनिर्भर बन्न सक्ने दावी गरे ।
थारूवानरेमिट्यान्स सेवा प्रदायक कम्पनी इन्टरनेशनल मनि एक्सप्रेस (आइएमइ)ले दशैं-तिहारलाई लक्षित गरी ल्याएको ‘आइएमई, हात हुँदैन खाली’ भन्ने ग्राहक योजनाका विजेताहरुको नाम घोषणा गरेको छ । जसअनुसार विदेशमा रहेका नेपालीहरुले आइएमइमार्फत असोज १ गतेदेखि ३० सम्म नेपालमा रेमिट्यान्स पठाउनेहरुमध्येबाट ४ जना भाग्यसाली विजेताहरुको नाम सोमबार काठमाडौंमा घोषणा गरेको हो । विजेताहरु...
थारूवानकञ्चनपुरको शङ्करपुरमा रहेको बागवानी सामुदायिक वनका उपाध्यक्षसहित आठजना काठ तस्करीको आरोपमा पक्राउ परेका छन् । सालको काँचो रुख कटानी गरी आइतबार राति गोरुगाडामा राख्दै गरेका बेला वनका उपाध्यक्ष दुखत रानासहित सुन्दरलाल चौधरी, जीवन राना, चाइना चौधरी, जीतराम राना, छंगा राना, बेचराम राना र रामु राना पक्राउ परेको इलाका प्रहरी कार्यालय...
थारूवान
रेशम रन्जितालाई खुला पत्र