देश

कपिलवस्तुमा एम्बुलेस दुर्घटना हुँदा कञ्चनपुरका दुईको मृत्यु

बुङ्चीमा आज बिहान करिब ३ बजे बस र एम्बुलेन्स ठोकिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एम्बुलेन्समा सवार कञ्जनपुर बाइस विजुवाका ५५ वर्षीय सुब्बा राना र ६० वर्षीया मदिया राना रहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक विष्णुप्रसाद पोख्रेलले बताए ।

थारूवान

देउखुरीका रामबहादुर चौधरीलाई उनका दाजुले क्रिश्चिय बन्न दबाब दिइरहेका थिए। तर, रामबहादुरले दाजुको दबाब अस्वीकार गर्दै आए। क्रिस्चियन धर्मका स्थानीय अगुवा दाजु भाइप्रति रुष्ट बन्दै गए। सोही क्रममा रामबहादुरको विवाहको कुरा चल्यो। जुनसुकै हालतमा भाइको धर्म परिवर्तन गराउन खोजेका दाजुले क्रिस्चियन धर्ममा लागेकी बर्दियाकी एक युवतीसँग विवाह गर्न दबाब...

थारूवान

कारी महतो थारु/चितवन। नेपाल आदिवासी जनजाति महासंघ, माडी नगरपालिका समन्वय समितिका अध्यक्ष तथा थारु कल्याणकारिणी सभा चितवन माडी क्षेत्रका निवर्तमान सभापति एवम् वर्तमान जिल्ला सल्लाहकार माडी नगरपालिका निवासी कारी चौधरीको आज साँझ ४:५० बजे चितवन मेडिकल कलेज भरतपुरमा निधन भएको छ।

थारूवान

दुष्यन्त चौधरी/बारा। बाराका महिलाहरुले समाचकेवा पर्व मनाएका छन्। सदरमुकाम कलैयास्थित थारु कल्याणकारिणी सभाको प्रांगणमा थारु महिलाहरुले समाचकेवाको बिसर्जन गरेका हुन्। माओवादी केन्द्रकी सांसद दिलमाया धामीको प्रमुख आतिथ्यमा उनीहरुले समा चकेवामा गाइने गीत र नृत्यसँगै यो पर्व मनाएका हुन्। छठ पर्वको गोढान सरापने अथवा भाइटीकाको दिनदेखि थारु दिदी बहिनीहरुले यो...

थारूवान

कुलदीप चौधरी/सुनसरी। सुनसरीको बल्हास्थित थारु जागृति क्लबले समाचकेवा बिसर्जन गरेको छ। क्लबले एक कार्यक्रम आयोजना गरी समाचकेवा पर्वको बिसर्जन गरेको हो। रोशन चौधरीको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्व शिक्षामन्त्री सिनेट श्रेष्ठ थिए।

थारूवान

मुक्त कमैया तथा कमलरी अभियन्ता वसन्ती चौधरीले एनपिस अवार्ड जितेकी छन्। विगत एक दशकदेखि कमैया र कमलरी प्रथा उन्मुलनमा निरन्तर खटिएकी उनी एनपिसको ‘अनटोल्ड स्टोरी’ क्याटोगरीमा अवार्ड जितेकी हुन्। एनपिस नेटवर्कले बुधबार उनले अवार्ड जितेको घोषणा गरेको हो। विजेता चौधरीले भोट गरेर सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिएकी छन्। थारुवानसँग...

थारूवान

जिल्ला कृषि विकास कार्यालय, कञ्चनपुरले जिल्लाका तीनजना कृषकलाई उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट ३६ औँ विश्व खाद्य दिवसको अवसर पारी मङ्गलबार पुरस्कृत गरेको छ । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकामा रहेको कृषि सेवा केन्द्रमा कार्यक्रमको आयोजना गरी तीनजना कृषकलाई उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

थारूवान

मापदण्ड विपरीत बिनास्वीकृत भवन निर्माण गरेको भन्दै गत २३ गते मध्यपुर थिमि नगरपालिकाले सिलबन्दी गरेको मध्यपुर थिमि नगरपालिका–९ राधे राधेस्थित निर्माणाधीन भाटभटेनी कम्प्लेक्समा शङ्कास्पद अवस्थामा आज एक किशोरको शव भेटिएको छ।

थारूवान

प्रेस मञ्च नेपाल कैलाली शाखा गठन भएको छ। प्रेस मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष आशिष गुप्ताको सभापतित्वमा कैलाली जिल्लाको सदरमुकाम धनगढीमा बसेको बैठकले ११ सदस्सीय जिल्ला कार्यसमिति गठन गरेको छ।

थारूवान

कृष्ण अधिकारी। सकेसम्म राम्रै स्याहारसुसार गरेर हुर्काएका आफ्ना छोराछोरी र नातिनातिना किन बारम्बार बिरामी भएका होलान् भन्ने लाग्थ्यो दिवानीदेवीलाई । एक पछि अर्काे सन्तान बिरामी हुँदा उनी गाउँका गुरुवा (धामीझाँक्री) कहाँ पुगिन्, नजिकका औषधि पसलेसँग औषधि सोधिन् । केही पार नलागेपछि अस्पताल गइन् । करीब पाँच वर्षको दौडधूप पछि...

थारूवान
1 80 81 82 83 84 202