देश
बाराको नरहीमा दुई कोठे बर्थिङ सेन्टर
नागेन्द्र चौधरी/कलैया। बाराको गाविस नरहीको स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरको लागि दुई कोठे भवनको शिलान्यास गरेका छन् । गाउँ विकास समितिका बुद्धिजीवी किशोरी प्रसाद चौधरीको प्रमुख अतिथिमा उक्त भवनको बिहीबार शिलान्यास गरेका छन् ।
थारूवाननागेन्द्र चौधरी/कलैया। वास्तवमा भन्ने भरेका छन् कि पाप धुरीबाट कराउछ यो कुरालाई बाराका प्रहरीले एक कुख्यात अपधारीलाई पक्रिएर प्रमानित गरेका छन् । जिल्ला बारा गा.वि.स.दहियार वडा नं.७ बस्ने २७ वर्षको दिनेश भन्ने सावन जैसवालले मिति २०६३ पुस ११ गते मनकामना तेल उद्योगमा कार्यरत ना.१ ख. ७६७५ नं.को ट्रक चालक...
थारूवानकेही समय अघि जिल्लाको डुरुवामा एक चौधरी बृद्ध बिरामी परे। गाउँका स्थानीयले पुरानै ‘रित’ बमोजिम धामी झाँक्री डाक्न भने। मृतकका छोराले मानेनन्। गाउँलेले अस्पतालमा लैजान भने। उनले त्यो पनि मानेनन्। इसाई धर्मका अनुयायी उनले सख्त बाबुलाई प्रभुको शरण (चर्च) मा पुर्याए। केही दिनपछि उपचार नपाएर उनको चर्चमै मृत्यु भयो।
थारूवानकृष्णराज सर्वहारी, काठमाडौं। आफ्नो माग पूरा गराउन मुक्त कमलरीहरू सिंहदरबार धाउनैपर्ने बाध्यता अझै हट्न सकेको छैन। कमलरी प्रथा उन्मूलनका लागि संयुक्त संघर्ष समिति र सरकारबीच २०७० जेठ २४ गते १० बुँदे सहमति भएको थियो। सोअनुसार सरकारले सोही वर्ष असार १३ गते कमलरी मुक्तिको घोषणा गरेको थियो। साथै, मृतक दुई...
थारूवानसुनिल चौधरी/सुनसरी। थारु कल्याणकारीणी सभा इटहरी नगर अधिवेशन मंसिर २५ गते हुने भनिए पनि विभिन्न कारणले स्थगित भएको छ। इटहरीका सबै वडा इकाईहरु समयमा अधिवेशन हुन नसक्दा स्थगित गर्नुपरेको आयोजक अधिवेशन समितिका संयोजक दुखिलाल चौधरीले बताए। संयोजक चौधरीका अनुसार अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको छ।
थारूवान
रेशम रन्जितालाई खुला पत्र