देश
दाङमा प्रदेश स्तरीय माघी महोत्सव हुने
सन्तोष दहित/दाङ। थारु समुदायको महान पर्व माघीको अवसरमा दाङको घोराहीमा दुई दिने प्रदेशस्तरीय माघी महोत्सव हुने भएको छ। थारु कल्याणकारिणी सभा दाङको अगुवाईमा बिहीबार घोराहीमा बसेको सर्वपक्षीय भेलाबाट यस्तो निर्णय गरेको हो। यही पुस २७ र २८ गते आयोजना गर्न लागिएको माघी महोत्सवलाई भव्य र सभ्य बनाउनका लागि थारु...
थारूवानलखन चौधरी/धनगढी। थारु कल्याणकारिणी सभा (थाकस) कैलालीले प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीलाई तत्काल प्रमाणपत्र र शपथ ग्रहण नगराइए मंसिर २३ गतेदेखि चरणवद्ध रुपमा आन्दोलन गर्ने चेतावनी दिएको छ । मंगलवार धनगढीमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम समेत सार्वजनिक गर्दै थाकसले चेतावनी दिएको हो ।
थारूवानकृष्ण मल्ल/बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मद्रानी गाउँ जिल्लाको पुरानो थारूबस्तीमध्ये एक हो । यहाँ हजुरआमा, छोरा, बुहारी र एक नातिनी गरी चारजनाको एक परिवार छ । हजुरआमा जुगुन थारू ८० वर्ष पुगिसकेकी छिन् । जीवनका ८ दशकमा उनी मात्र एकपटक अस्पताल पुगेकी छन् । घरका अन्य सदस्यमध्ये बुहारी सावित्री...
थारूवानकारी महतो/खैरहनी। हामीले आम्दानी गरेको रकम पहिला खर्च गर्छौं र बाँकी रहेको रकम मात्र बचत गर्छौं तर खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले आफूले गरेको आम्दानीबाट केहि रकम सर्वप्रथम अनिवार्य बचत गरेर बाँकी रहेको रकम खर्च गर्न नगरबासीलाई सल्लाह दिएका छन् । खैरहनीको पर्सा बजारमा रहेको उपासना बचत तथा ऋण...
थारूवान
रेशम रन्जितालाई खुला पत्र