देश
ट्रमा सेन्टरमा उपचाररत माधव थारुलाई सहयोग जुट्दै
थरुहट तराई पार्टी नेपालका केन्द्रीय सदस्य एवं थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीका प्रवक्ता माधव थारुको उपचारका लागि सहयोग रकम जुट्के क्रम जारी छ। थरुहट तराई पार्टी नेपाल र बर्दियाली थारु विकास मञ्चले संयुक्तरुपमा आह्वान गरेको अपिलपछि हालसम्म एक लाख १६ हजार ९ सय २६ रुपैयाँ संकलन भएको छ। थरुहट...
थारूवानगैरकानुनी रुपले जङ्गलमा सिकार खेल्न गएका एक व्यक्तिको गोली लागेर मृत्यु भएको छ । रुपन्देहीको सैनामैना नगरपालिकास्थित पर्रोहा सामुदायिक वनको गङ्गानगर क्षेत्रमा गैरकानुनी रुपले चोरी सिकारी गर्न गएका समूहका सिकारीमध्ये सैनामैना नगरपालिका–२ सोरौलीका करिब ६० वर्षीय वासु थारुको आइतबार गोली लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ...
थारूवानकैलालीके धनगढीमे अइना चैत्र २३,२४ ओ २५ गते हुइना राष्ट्रिय थारु साहित्यिक मेला २ के लाग टमान समिति गठन करल बा । मेलाके लाग हिरालाल सत्गौवाके संयोजकत्वमे १० सदस्यीय मूल समितिगठन करल बा । जेकर सदस्यमे सुशील चौधरी, रविना चौधरी, जीतबहादुर चौधरी, गंगा डंगौरा, बालकृष्ण चौधरी, सत्य नारायण चौधरी,...
थारूवानजंग्रार साहित्यिक बखेरीको पाँचौ वार्षिक उत्सवमा पाँच जना साहित्यकार सम्मानित भएका छन्। सोही अवसरमा साहित्य र गीत विधामा महत्वपूर्ण योगदान गरेबापत ४ जना स्रष्टाहरु पुरस्कृत भएका छन्। सम्मानित हुनेहरुमा बरिष्ठ साहित्यकार कृष्णराज सर्वहारी, लेखक तथा गायककार सुशील चौधरी, लेखिका बालिका चौधरी, गायक दर्पण कुसुम्या व रेडियोकर्मी सेभेन्द्र कुसुम्या छन्।
थारूवानमोहित चौधरी/बारा बाराको गढीमाई नगरपालिका-५, मा वडा विकास र जातीय उत्थानको लागि वडा स्तरीय भेला सम्पन्न भएको छ। थारु भाषाका आँशुकवि हृदय नरायण चौधरीको अध्यक्षतामा बकुलियामा भएको भेलाले नगरपालिकाबाट छुटयाइएको रकमबाट बकुलियाले धर्म, भाषा र साँस्कृति जर्गेना गर्न पत्रिका प्रकाशन गर्ने तयारी भएको बताइएको छ। साँस्कृति संरक्षण गर्नका लागि...
थारूवानसुनिल चौधरी/मोरङ। थारु पत्रकार संघ नेपालले तराईका २६ वटा जिल्लामा आफनो शाखा बिस्तार गर्ने क्रममा पूर्वको मोरङमा बुधबार शाखा गठन गरेको छ। संघका केन्द्रीय कोषाध्यक्ष शैलेन्द्र चौधरीको प्रमुख आतिथ्यमा एल.एन गच्छदारलाई अध्यक्ष पदमा सर्वसहमतिले चयन गर्दै सात सदस्य समिति रहनेगरी मोरङ शाखा गठन गरेको हो।
थारूवान
रेशम रन्जितालाई खुला पत्र