देश

ग्रामिण महिला उत्थान केन्द्रको अध्यक्षमा पुनः आशमानी चौधरी

सन्तोष दहित/दाङ। ग्रामीण महिला उत्थान केन्द्रको केन्द्रीय अध्यक्षमा पुनः आशमानी चौधरी चयन भएकी छन्। शनिबार दाङको घोराहीमा भएको २२औं साधारण सभा तथा १० अधिवेशनबाट चौधरी सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएकी हुन्। त्यसैगरी केन्द्रको उपाध्यक्षमा कमला चौधरी, सचिवमा सरिता चौधरी, सहसचिवमा मीना गिरी, कोषाध्यक्षमा मीरा चौधरी, सदस्यमा बसन्ता पुन र...

थारूवान

कोहलपुरमा शनिबार दिउँसो रोहिणिखोला नजिकै मोटरसाइकल र मिनी ट्रक ठोकिँदा एक जनाको मृत्यु भएको छ। कोहलपुरबाट पूर्वतर्फ जाँदै गरेको भे६प ४६०७ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको ना ४ ख ७८२ नम्बरको मिनिट्रक एक आपसमा ठोकिँदा फत्तेपुर–८ का दिलिप थारुको मृत्यु भएको हो।

थारूवान

सुनसरीको सदरमुकाम इनरुवाबाट नयाँ पत्रिका प्रकाशनमा आएको छ । प्रकाशक धिरेन्द्र चौधरीको सम्पादकत्वमा रामधुनी सप्ताहिक पत्रिका शुक्रबारदेखि प्रकाशनमा आएको हो । यो पत्रिका ०६८–०६९ मै दर्ता भए पनि प्रकाशन हुन सकेको थिएन । पत्रिकाका सहसम्पादकमा थारु पत्रकार संघ नेपालका सुनसरी अध्यक्ष कुलदीप चौधरी रहेका छन् । त्यस्तै कार्यकारी सम्पादकमा...

थारूवान

विवेकशील थारु युवा समूह र प्रवासी थारु सेवा समाज मलेसियाले अग्निपीडितलाई सहयोग गरेका छन्। मोरङ लखन्तरी-७ का अग्निपीडित नारायण माझी, चन्द्र नारायण माझी, सुर्य नारायण माझी र ललित ठाकुरको परिवारलाई उनीहरुले सहयोग गरेका हुन।

थारूवान

थारु पत्रकार सङ्घ बर्दियाले थारु समुदायको समग्र विकासमा योगदान पुर्याउने व्यक्ति तथा निकायलाई थप हौसल्ला प्रदान गर्ने उद्देश्यले थारु पत्रकार अक्षयकोष स्थापना गरेको छ । थारु भाषा साहित्य, कला र संस्कृतिका र अधिकारका लागि कलम चलाउन प्रेरित गर्न रु ५० हजारको उक्त कोष स्थापना गरेको सो अवसरबाट उनीहरुको क्षमता विकास...

थारूवान

नागेन्द्र चौधरी/बारा। घरमा बत्ति वा अन्य विधुतीय सामाग्री स्वीचअफ गर्न बिर्सेर हुने समस्याबाट के तपाई हैरान हुनुहुन्छ ? यदि छ भने अब चिन्ता गरिरहनु पर्दैन । सिम्रौनगढ नगरपालिका ५ का २१ बर्षिय युवक जलान्धर शर्माले मोवाइल सेटबाट पनि विधुत लाइन अनअफ गर्न सकिने अनलाइन पावर सप्लायरको अविस्कार गरेका छन्...

थारूवान

नागेन्द्र चौधरी/बारा। आदिबासी जनजातिको रुपमा स्थापित तराईमा बसोबास गर्ने थारु जातिहको भाषा, साहित्य सभा चौथो जिल्ला अधिवेशन बाराको डुमरवानामा सम्पन्न भएको छ। थारु भाषा साहित्य सभाका संयोजक परसुराम चैधरी तथा थारु कल्याणकारीणी सभाका केन्द्रीय सदस्य हृदय नारायण चौधरीको प्रमुख अतिथिमा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनमा थारु भाषाको पत्रिका ईजोत माघ...

थारूवान

सन्तोष दहित/दाङ। घोराही नगरपालिका वडा नं. २ मघै गाउँका कोपिला कृर्षि महिला समुहले च्याउखेतिबाट मासिक ६० हजार भन्दा वढी आम्दानी गर्दै आएको छ । पछिल्लो समयमा च्याउखेतिबाट बजारमा राम्रो बजारिकरण भइरहेकोे बेला मघै गाउँका महिलाहरुले पनि च्याउखेतिमा आकर्षित भएका हुन् । बजारको नजिकै भएकाले र अरु व्यवसायभन्दा पनि सजिलो...

थारूवान

जीतनारायण थनेत/नवलपरासी। नवलपरासीको कावासोती १५ शेरगञ्जमा गैंडाको आक्रमणबाट एक जना बालिकाको ज्यान गएको छ। इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार शेरगञ्ज निवासी ३ वर्षीया सोयता महतोको गैँडाको आक्रमणबाट ज्यान गएको हो।

थारूवान

कारी महतो/चितवन। पूर्वी चितवनको खैरहनीमा आयोजना हुनलागेको चौथौं खिचरा महोत्सवको तयारी तीब्र पारिएको छ। महोत्सवको स्टेयरिङ कमिटीको शुक्रबार बसेको बैठकले महोत्सवलाई व्यस्थित र प्रभावकारी बनाउन गठित विभिन्न समिति, उप–समिति लाई सक्रिय बनाएर कार्यसम्पादनमा लाग्ने निर्णय गरेको छ।

थारूवान
1 76 77 78 79 80 202