देश

थारु संस्कृति र पहिचान जोगाउँदै थारु अगुवा

चितवनको कठारकी किशोरी अनिशा चौधरी आफ्नो साँस्कृतिक पहिचान जोगाउने प्रयासमा विगत केही महिनाअघिदेखि सक्रिय छिन् । उनले थारु समुदायको पुरानो र नयाँ संस्कृतिलाई जोडेर खैरहनीमा हुन लागेको मौलिक पहिचानको पर्व खिचरा महोत्सवमा साङ्गीतिक प्रस्तुति दिने तयारीमा छिन् ।

थारूवान

राजधानीमा बस्ने थारुहरुले दुई दिने माघी महोत्सव मनाउने भएका छन्। थारु नयाँ वर्षको उपलक्ष्यमा पुस २९ र माघ १ गते राजधानीको टुडिखेलमा महोत्सव आयोजना हुने मूल आयोजक समितले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको छ।

थारूवान

थारु राष्ट्रिय माघी महोत्सवमा थारु ब्यक्तित्वहरु सम्मानित हुने भएका छन्। थारु विद्यार्थी समाजलगायत संघसंस्थाहरुद्वारा पुस २९ र माघ १ गते टुडिखेलमा आयोजना हुने महोत्सवमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याइरहेका ब्यक्तित्वहरु सम्मानित हुने आयोजकले जनाएको छ।

थारूवान

राम दहित/धनगढी। कैलाली जिल्लामा कार्र्यरत थारु निजामिति कर्मचारीद्वारा माघी मिलन कार्यक्रम तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । माघी मिलन तथा वनभोज कार्यक्रम प्रकृतिको सुन्दर एवं पर्यटकीय स्थल जाखोर ताल परिसरमा भएको हो ।

थारूवान

कारी महतो थारु/खैरहनी। खिचरा महोत्सवको उत्कृष्ट प्रचारप्रसार तथा समाचार लेखन र प्रकाशनमा योगदान पुर्याउने दुई जना पत्रकारलाई हरेक वर्ष महोत्सवको उदघाटन सत्रमा सम्मान र पुरस्कृत गरिने खिचरा महोत्सव मूल आयोजक समितिले जनाएको छ । खैरहनी न.पा.– ५, गौचरन (जबकौली दुर्गामन्दिर) चौरमा २०७३ पुस २८ देखि माघ ५ सम्म चल्ने...

थारूवान

नागेन्द्र चौधरी/बारा। बुबाको नागरिकता नभए पनि छोराको नागरिकता बंशज आधारमा बनाएको भन्दै भलुही भरवालिय-३ का प्रयाग दास तत्माले नगरिकता खारेज गर्न माग गरेका छन्। बाराको सदरमुकाम कलैयामा आयोजि भारत विहार लक्ष्मीपुर लक्ष्मनवा निवासी सत्यनारायण महतोको छोरा जंगबहादुर महतोको २०४९/९ /१९ गते जिल्ला प्रशासन कार्यालय बाराबाट बंशज नागरिकता लिएको भन्दै सोको...

थारूवान

यातायात व्यवस्था अञ्चल कार्यालय बागमती एकान्तकुनाले गाडीको लाइसेन्सका लागि लिँदै आएको प्रयाेगात्मक(ट्रायल) परीक्षाको ढाँचा परिवर्तत गरेको छ। यसअघि अंग्रेजी अङ्ककाे आठ ‘8’ आकारको वृत्तबाट शुरु भई यु (U) घुम्ती, उकालो र टी(T) पार्किङमा अन्त्य हुने गरेको थियो। अब नयाँ ढाँचा अनुसार टी (T) पार्किङबाट ट्रायल शुरु हुने र अन्य ढाँचा...

थारूवान

कारी महतो थारु/चितवन। थारु कल्याणकारिणी सभा (थाकस) चितवन क्षेत्र नं. ७ को आयोजनामा खैरहनी न.पा.पुस २८ देखि माघ ५ सम्म हुन गईरहेको चौथो खिचरा महोत्सवमा खुला नृत्य प्रतियोगिता र कृषिबाली प्रतियोगिता हुने जनाइएको छ । नृत्य प्रतियोगिताको लागि २५ गते अडिसन कार्यक्रम गरी छनौट भएकाहरुलाई मात्र पुस २९ गते...

थारूवान

नागेन्द्र चौधरी/कलैया। बाराको गाविस पिप्राबसतपुरमा रहेका श्री जनता माध्यमीक विधालयका प्रचार्य तथा लेखापालले विधालयको हिसाब किताब हिनामिना गरेको भन्दै विधालयमा तालाबन्दी गरेका छन् ।

थारूवान

नागेन्द्र चौधरी/बारा। बाराको गढिमाइ नगरपालिका अन्तरगत पर्ने जितपुरबाट पर्साको रंगपुर सम्मको सडक निर्माण कार्य अन्तरगत जितपुरमा पर्ने ३ सय मिटरको बाटो निर्माणमा समस्या देखिएको छ । राष्ट्रिय ग्रामिण यातायात सुदृढीकारण कार्यक्रम पर्साले निर्माण गर्न लागेको योजना अन्तरगत बाराको जितपुरमा पर्ने ३ सय मिटरको बाटो निर्माण कार्यमा समस्या देखिएको हो...

थारूवान
1 75 76 77 78 79 202