देश

टीकापुर घटनाका आरोपित बन्दीका छोराछोरीको शिक्षाको लागि रकम संकलन

टीकापुर घटनामा आरोपित कैलाली कारागारमा राजनितिक बन्दी जीवन विताइरहेका छोराछोरीहरुको शिक्षाको लागि थारु राष्ट्रिय माघी महोत्सव मूल आयोजक समिति काठमाडौं र नवज्योति नेपालको संयूक्त आयोजनामा रकम संकलन अभियान सञ्चालन गरिएको छ।

थारूवान

कैलाली पहलवानपुर गाविस– ६, जवलपुरका एकै परिवारका तीनजनामा सिकलसेल रोग देखिएको छ । स्थानीय एस कठरिया (नाम परिवर्तन) र उनका छोराछोरीमा सिकलसेल देखिएको हो । महिला स्वास्थ्य स्वयंसेविका गुजाना कठरियाका अनुसार तीनैजनाले एक वर्षदेखि औषधि सेवन गर्दै आएका छन् । एसका श्रीमानमा भने सिकलसेल देखिएको छैन ।

थारूवान

सभामुख ओनसरी घर्तीले संविधानको समयाबद्ध कार्यान्वयनले मुलुकलाई समृद्धिको मार्गमा छिटो अग्रसर गराउने बताएकी छन्। थारु विद्यार्थी समाजलगायत २९ वटा संघसंस्थाले आयोजना गरेको थारु राष्ट्रिय माघी महोत्सवको शनिबार टुँडिखेलमा उद्घाटन गर्दै उनले राज्यका निर्णयक तहमा उपस्थिति कमजोर रहेका जातजाति र समुदायको हक अधिकारको सुनिश्चित गर्न संविधानको पूर्ण कार्यान्वयन आवश्यक रहेको...

थारूवान

कारी महतो/खैरहनी। चौथो खिचरा महोत्सवको दोश्रो दिनमा दर्शकहरुको ओइरो लागेको छ । अनुमान गरेको भन्दा बढी दर्शकहरु महोत्सवमा आएको महोत्सव मूल आयोजक समितिका संयोजक नारायण प्रसाद महतोले जनाएका छन् । आज ५ हजार ५ सय टिकट बिक्री भएको टिकट व्यवस्थापन समितिका संयोजक भिखु चौधरीले बताए । आज सबैभन्दा कम...

थारूवान

नागेन्द्र चौधरी/कलैया। थारु पत्रकार संघ बारा कर्यालयको समुदघाटन तथा माघी मिलन कार्यक्रम बुधबार सम्पन्न भएका छन् । बाराको सदरमुकाम कलैयास्थित रहेको थारु सेवा सदनमा थारुहरुको महान चाड माघे संक्रान्तीकोे अवसरलाई लक्षित गरी थारु पत्रकार संघ जिल्ला कार्य समितिले माघे मिलन अर्थात शुभकामना आदान– प्रदानको साथै कार्यालय उद्घाटन गरीएका थिए। थारु...

थारूवान

  कारी महतो,खैरहनी। पुस २८ देखि माघ ५ सम्म हुने चौथो खिचरा महोत्सव २०७३ को तयारी लगभग पुरा भएको छ। पूर्व अर्थमन्त्री प्रमुख अतिथिको रुपमा उपस्थित भई समुदघाटन गर्ने आयोजक समितिले जनाएका छन्। भोलि २८ गतेका दिन बिहान ११ बजे चौबिस कोठीको बाबा पेट्रोल पम्पबाट बृहत झाँकी सहितको शोभायात्रा...

थारूवान

दिल बहादुर चौधरी। सम्बतः मानव बिकासमा समयको ठूलो महत्व हुन्छ। बिकासकै क्रममा, चेतनासँगै मानवले समयको महत्वको बारेमा जानकारी पाएको हो। समयकै आधारमा उसले बिगत र बर्तमानलाई अभिलेखीकरण गर्‍यो, इतिहासलाई अभिलेखीकरण गर्‍यो र आगामी समय वा सम्भावनालाई समेत अभिलेखीकरण गर्‍यो। कुन घटना कति पुरानो हो, बिगतमा के के भयो? पछि...

थारूवान

थारु पत्रकार संघ बाराको कार्यालय आज स्थापना गरिएको छ । कलैया नगरपालिका वडा नम्बर ५ पन्नावागमा रहेको थारु कल्याणकारी सभाको भवनमा स्थापना गरिएको संघको कार्यालयको बाराका प्रमुख जिल्ला अधिकारी विजयकृष्ण मानन्धरले आज उदघाटन गर्नुभएको हो ।

थारूवान

थारु पत्रकार संघ नेपाल बारा शाखाले आज माघी मिलन कार्यक्रम आयोजना गरेको छ। बाराको सदरमुकाम कलैयास्थित थारु कल्याणकारिणी सभाको सभाहलमा कार्यक्रम आयोजना हुने संघका सदस्य दुष्यान्त चौधरीले जानकारी दिए। थारु नयाँ वर्ष माघीको उपल्क्षयमा कार्यक्रम आयोजना गरिएको उनले बताए।

थारूवान

नीरज गौतम/नेपालगन्ज। माघ लहइली सुरिक सिकार खइली रे हाँ सखी अई हो माघ के पिली गुरी गुरी जाँर सकिरी गलियावामा लगल बजरिया रे हाँ सखी अई हो लानी दे हो भाटु नथिया बजार

थारूवान
1 74 75 76 77 78 202