देश
दाङमा गुन्जियो सर्वहारीको कविता
सन्तोष दहित/घोराही थारु गाउँमा मघौटा नाचको धुन अनि माघी आइल रे गीतको कोरस तर माधुरामलाई छुन सकेको छैन। गीत, संगीतले उसको कानमा छोराछोरीले विसाएको बिन्ती प्रतिध्वनित भइरहेको छ। यो कबिता पत्रकार एवम् साहित्यिकार कृष्णराज सर्वहारीले सुनाइरहँदा कार्यक्रममा उपस्थित सहभागीहरु ध्यानमग्न भइ सुनिरहेका थिए। अहिले थारु गाउँमा माघीको रौनाक भइरहेको...
थारूवानथारु थारुबीच पूर्वीया र पश्चिमी भनेर द्वन्द्व चलिरहेका बेला सुनसरीको एक टोली आफ्नो सँस्कृति र पहिचान झल्काउन पश्चिमी थारु गाउँ पुगे। हालसालै दाङको चखौरामा आयोजित महोत्सवमा मोरङ र सुनसरीको एक संयुक्त टोलीले आफ्नो सँस्कृति दङ्गाली थारु गाउँमा पस्किएको हो। जसको संयोजन विवेकशील थारु युवा समूहले गरेको थियो।
थारूवानअविनाश चौधरी/कैलाली। हँसिलो मुहारकी बजारी चौधरीलाई देखेर लाग्छ संसारै जितेको खुशी उनीसंग छ । सुख, सयलको माला गाँसेर जीवन चलेको होला । तर, जब विगतको कुरा जोडिन्छ । उनको धपक्क बलेको अनुहारमा एकाएक दुःखको तुवाँलो लाग्छ । भावुकताले नयन छचल्किन्छन् । किनभने कमैया, कमलरी दुवै अवस्थाको पीडा बजारीको मनमा...
थारूवानवैदेशिक रोजगारीमा गएका नेपाली कामदारको बीमा सुविधा विस्तार हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले आज अन्तराष्ट्रिय श्रम बजारमा रहेका नेपालीहरुको बीमा बारे नयाँ घोषणा गर्दै सुविधामा विस्तार गरेका हुन्। सरकारले पहिलो पटक रोजगारीको लागि भारत जाने सबै बालिग नागरिकहरुको अनिवार्य बीमा हुने नयाँ व्यबस्था गरेको छ।
थारूवानथारु कल्याणकारिणी सभाको भातृसंस्था थारु महिला सभा नवलपरासी जिल्ला अधिवेशनले टीका कुमारी महतो नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ। ‘समानुपातिक सहभागिता, आजको आवश्यकता, पहिचानसहितको संघियता, लोकतन्त्रको विशेषता’ भन्ने मूल नारासहित सम्पन्न दोस्रो जिल्ला अधिवेशनले उपाध्यक्षमासम्झना महतो, सचिवमा गंगा महतो, सहसचिवमा दयावान्ति कुमारी राय र कोषाध्यक्षमा हरिमाया महतोलाई चयन...
थारूवान
रेशम रन्जितालाई खुला पत्र