देश

सरोज चौधरी २१औं पटक भल्मन्सा चुनिए

प्रेम दहित/धनगढी। धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँको भुरा खेल (माघी डेवानी) कार्यक्रम शनिबार धनगढी गाउँमा सम्पन्न भएको छ। गाउँको भुरा खेलले सरोज चौधरीलाई यो वर्ष सर्वसहमतबाट भल्मन्सामा चयन गरेको छ। उनलाई यो वर्ष २१औं पटक गाउँको भल्मन्सा बनाइएको छ। धनगढी उपमहानगरपालिका–८ को सबभन्दा पुरानो बस्तीको रुपमा रहेको धनगढी गाउँको भल्मन्सामा उनका...

थारूवान

नागेन्द्र चौधरी/बारा। प्रेस चौतारी नेपालको बारा शाखाले प्रभात फेरीका साथै विभिन्न पत्रकार सम्बद्व संघ संगठनहरुबीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ। बाराको सदरमुकाम कलैयामा प्रेस चौतारी नेपालको १९औं स्थापना दिवसको अवसर परेर सो कार्यक्रमको आयोजना गरिएको हो।

थारूवान

नाइटिङ्गेल स्कुलले स्थापनाको २४औं वार्षिकोत्सव मनाएको छ। स्थापना दिवसको अवसरमा लनखेलस्थित आर्मीको खेल मैदानमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा स्कुलका विद्यार्थीहरुले विभिन्न खेलकुदमा सहभागी हुनुका साथै मार्च पास र विभिन्न जाति समुदाय झल्काउने नृत्य प्रस्तुत गरिएको थियो।

थारूवान

नागेन्द्र चौधरी/बारा। नेकपा एमालेका नेता एवं सांसद बलवीर चौधरीले गरिब तथा असाहायहरुको घरमा चर्पी निमार्ण गरी नरही गाबिसलाई खुला दिसा मुक्त घोषणा गर्न आह्वान गरेका छन्। एक घर एक चर्पी बनाउने नेपाल सरकारको गुरु योजनाअनुसार नरही गाबिसमा घर घरमा चर्पी निर्माण गरी गाबिसलाई खुला दिसा मुक्त बनाउन स्थानीयसँग अपिल...

थारूवान

इटहरी उपमहानगरपालिका–१४ खनार चोक नजिक आज प्रहरी र लागुऔषध तस्करबीच गोली हानाहान हुँदा तीन जना तस्कर घाइते भएका छन् ।

थारूवान

मानबहादुर चौधरी/बर्दिया। थारू भाषा तथा साहित्य उत्थान मञ्च नेपाल (गोचाली परिवार २०२८) को माघ १५ गते बर्दियाको नारायणपुरमा भएको दोस्रो केन्द्रीय सम्मेलनले बर्तमान संघीय राज्य ब्यवस्थामा थारू बहुल क्षेत्रमा थारू भाषालाई सरकारी काम काजमा प्रयोग गर्न मान्यता दिन पहल गर्ने निर्णय गरेको छ ।

थारूवान

ट्याक्टरले ठक्कर दिँदा शनिबार राती मोरङ सुन्दरदुलारी–६ की ३० वर्षीया लक्ष्मी चौधरीको मृत्यु भएको छ । सुन्दरदुलारी–६ स्थित पूर्व-पश्चिम राजमार्गमा को २ त ४३४६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा एकै दिशाको को १८ प ९३२९ नम्बरको मोटरसाईकलमा सवार चौधरीको मृत्यु भएको हो ।

थारूवान

दाङको देउखुरीस्थित जय गुरूदेव धर्म विकास संस्थाको प्रथम साधारण सभाले रामबहादुर चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। थरुहट तराई पार्टी (लोकतान्त्रिक) की सांसद गंगा चौधरीको प्रमुख आतिथ्यमा शनिबार देउखुरीमा सम्पन्न भएको साधारण सभाले रामबहादुर चौधरीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो। साधारण सभाले देउखुरीमा हुने समाज सेवा विषेश भूमिका...

थारूवान

सेक्सबारे तपाइँले कतिको चिन्तन मनन गर्नुहुन्छ? एक शोधका अनुसार डरका कारण पनि सेक्सका बेला बढी दुखाइ हुने गर्छ। उक्त रिपोर्टका अनुसार हरेक दस महिलामा एक महिलाले सेक्सका दौरान दुखाइ महसुस गर्छन्।

थारूवान

नेपालका आदिबासी जनजाति तामाङ समुदायले २८५३औं सोनाम ल्होसार धुमधामका साथ मनाएका छन् । नयाँ वर्षको रुपमा मनाइने ल्होसार पर्व एकता र सद्भावको सन्देश दिन पनि सफल भएको छ । प्रत्येक बर्षको माधशुक्ल प्रतिपदाका दिन मनाइने ल्होसार तामाङ आदिवासीको ठूलो पर्वको रुपमा मनाउने गर्दछ । इष्ट मित्रसंगको भेटघाट, मान्यजनबाट टीका तथा...

थारूवान
1 71 72 73 74 75 202