देश

प्रेम प्रस्ताव अस्वीकार गर्दा विकल चौधरीद्वारा छतबाट हामफालेर आत्महत्या

प्रेम प्रस्ताव अस्वीकार गर्दा चितवनमा एक युवाले घरको छतबाट हामफालेर आत्महत्या गरेका छन्। चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार प्रणय दिवसका दिन साँझ फूल लिएर एक युवतीलाई प्रेम प्रस्ताव राख्दा नमानेपछि सुनसरी घर भई भरतपुर १० ओमशान्ति चोक बस्दै आएका २० वर्षीय विकल चौधरीले आत्महत्या गरेका हुन्।

थारूवान

धनगढी उपमहानगरपालिका–१२ जगेडाबाट छ दिनअघि बेपत्ता भएको भनिएकी १६ वर्षीया अञ्जली सिंहलाई मङ्गलबार मृत फेला पारिएको छ । हत्या गरेर घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा प्रहरी टोलीले मङ्गलबार अञ्जलीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले बताए।

थारूवान

नागेन्द्र चौधरी/बारा। बाराको सिमरास्थित पब्लिक इंलिस स्कुल पढ्ने चार जना छात्रा भारतको सीतामढीमा भेटिएका छन्। छुट्टिपछि घर फर्किएका उनीहरु घर नगई वीरगन्ज रक्सौल हुँदै सीतामढी पुगेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक गोविन्द कुमार कार्कीका अनुसार रातभरिको खोजीपछि उनीहरु त्यहाँ रहेको जानकारी पाएका थिए।

थारूवान

नागेन्द्र चौधरी/बारा। बाराको कलैयामा भएको तीन दिने मत्स्य तथा कृषि महोत्सवमा ३६ लाखको कारोबार भएको आयोजकले जनाएको छ। नेपाल मत्स्य ब्यवसायी संघको आयोजनाका भएको तीन दिने महोत्सवमा ४० वटा स्टलहरु राखिएको थियो। माछा मर्ने विभिन्न प्रविधिका समानहरु, अक्सिन मसिन, भेक्टर मेसिन, कृषि, विभिन्न प्रकार जाल, औषधिहरु,  समाग्री, माछाका दाना,...

थारूवान

प्रेम दहित/धनगढी। थारु समुदायके संस्कृति हेरैटी गैल कहटी आब पहिचान जोगाइक लाग संस्कृति बचाउ अभियान आवश्यक रहल थारु अगुवाहुक्रे बटैले बाटै। जखोर लेक परिषद नेपालके आर्थिक सहयोग तथा थारु नागरिक समाज कैलालीके आयोजनामे शनिच्चरके रोज धनगढीमे हुइल थारु सम्वत, संस्कृति ओ पहिचानके लाग हमार भूमिका विषयक अन्तरक्रिया  कार्यक्रममे थारु...

थारूवान

मानवअधिकार रक्षक बसन्ती चौधरी थाइल्याण्डको राजधानी बैंककमा एनपिस अवार्ड २०१६ बाट सम्मानित भएकी छन् । चौधरी कमैया प्रथा उन्मुलन समाज कैलालीकी अध्यक्ष तथा कमैया, कमलरी प्रथा उन्मुलन अभियानकी अभियन्ता हुन् । बिहीबार राति बैंककमा भएको एक कार्यक्रममा डेढ दशकदेखि सुदूरपश्चिमको कैलालीमा कमैया, हलिया र कमलरी प्रथा उन्मुलनमा निरन्तर खटिएकी...

थारूवान

नागेन्द्र चौधरी/बारा। बिहीबारदेखि सुरु हुने प्रथम ऐतिहासिक मत्सय तथा कृषि महोत्सवको सबै तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ। कलैयाको कृषि बजारमा सुरु हुने महोत्सवको कृषिमन्त्री गौरी शंकर चौधरीले उद्घा‍टन गर्ने कार्यक्रम रहेको मत्सय ब्यवसायी संघको जिल्ला अध्यक्ष जंगबहादुर साहले जानकारी दिए।

थारूवान

कण्डमपछि वैज्ञानिकहरुले पुरुषहरुका लागि नयाँ गर्भनिरोधक परीक्षण गरेका छन्। बाँदरमा गरिएको उक्त परीक्षण सफल भएको दाबी गरिएको छ। एक क्रिमको माध्यमबाट पुरुषमा हुने शुक्रकिटको प्रवाहलाई रोक्नसक्ने बताइएको छ। उक्त क्रिम पुरुषको त्यो ट्युबमा हाल्नपर्छ जहाँबाट शुक्रकिट लिङ्गतर्फ जाने गर्छन्।

थारूवान

केही समय अघि कमलरी विकास मञ्च नामक संस्थाले हालसम्म बेपत्ता कमलरीको तथ्यांक सार्वजनिक गर्‍यो। तथ्यांकमा दाङका पाँचसहित पश्चिम तराईका अन्य जिल्लामा गरी कुल २७ कमलरी बेपत्ता भएको उल्लेख छ। दाङका पाँच बेपत्ता उल्लेख भएका मध्यलक्ष्मीपुरकी सम्झना चौधरी (नाम परिवर्तन) एक थिइन्। उनको अवस्थाबारे बुझ्दै जाँदा नातेदार दाजुसँग सम्पर्क भयो।...

थारूवान

धादिङका एक युवकले आफूसँग बिहे गर्न नमानेको भन्दै एसिड प्रहार गरी नवलपरासीकी एक युवतीको हत्या गरेका छन्। धादिङ नौबिसे-१ का २८ वर्षीय सुनिल कोइरालाले नवलपरासी गैंडाकोट नगरपालिका-५ की २७ वर्षीय तुलसा सापकोटालाई आइतबार राति बुटवलस्थित एक होटलमा एसिड प्रहार गरेका थिए।

थारूवान
1 70 71 72 73 74 202