देश
जमिनदारकहाँ फर्किँदै मुक्त कमैया, ५० भन्दा बढीले घर छाडे
यहाँका मुक्त कमैया परिवार सरकारले उपलब्ध गराएको घरजग्गा छाडेर जमिनदारकहाँ नै फर्किन थालेका छन्। बढैयाताल गाउँपालिका–४ रामनगरका ५० भन्दा बढी त्यस्ता परिवार रोजगारीका नाममा पुरानै जग्गा जोतभोग गर्न त्यसरी फर्किएका हुन्। यो क्रम विगत ८ वर्षदेखि चलिरहेको स्थानीय बताउँछन्।
थारूवानथारु समुदायको एउटा प्रचलित लोककथा हो हिट्वा । हिट्वा लोककथामा हिट्वा एक पात्र हुन्छन् । जसको प्रेम राजकुमारीसँग हुन्छ । एकदमै सोझो र इमान्दार हिट्वाको राजकुमारी हस्तक्वारीसँग प्रेम बस्छ । त्यही प्रेम सम्बन्धको उतार चढावलाई हिट्वा नाटकमा प्रस्तुत गरिएको छ । यो नाटक थारु समाजको प्रतिविम्बको रुपमा चित्रण गरिएको...
थारूवानश्याम सि.टी./कपिलवस्तु । थारु समुदायको महान पर्व एवं नयाँ वर्षको अवसरमा तीन दिने नवौं कपिलवस्तु माघी (खचडी) महोत्सव २०७५ हुने भएको छ । थारु कल्याणकारिणी सभा कपिलवस्तुको अगुवाईमा शनिबार जिल्लाका सम्पूर्ण थारु अगुवा,बुद्धिजिवी,समाजसेवी लगाएतका जिम्मेवार ब्यक्तित्वहरुको बीच बृहत भेला थारु कल्याणकारिणी सभाको प्रांगणमा गोरुसिङ्गेमा सम्पन्न भएको छ ।
थारूवान
रेशम रन्जितालाई खुला पत्र