देश

महिना दिन बढी चल्ने रानाथारु गाउँमा यसरी मनाइँदैछ होरी [फोटो फिचर]

लखन चौधरी/धनगढी। पश्चिम नेपालको कैलाली र कञ्चनपुर जिल्लास्थित रानाथारु बस्तीमा होरी अर्थात् होलीको रमझम अझै जारी छ। अन्य समुदायमा होली पर्वको विधिवत समापन फागुन ३० गते भए पनि रानाथारु समुदायमा भने अझै केही दिनसम्म जारी रहने भएको छ। विभिन्न सांस्कृतिक झाँकीसहित होरी मनाउने प्रचलन रहेको रानाथारु समुदायमा आउँदो सोमबार बिहान...

थारूवान

नेपाल पत्रकार महासंघ रेडियो कान्तिपुर प्रतिष्ठान शाखाको अधिवेशनले प्रतिक्षा खनालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। प्रतिष्ठानको उपाध्यक्षमा प्रकाश पाठक र प्रतिमा श्रेष्ठ, सचिवमा बासु खड्का, सहसचिवमा तारा ढकाल र बाबुकृष्ण मर्हजन तथा कोषाध्यक्षमा इन्द्रलक्ष्मी घिमिरे निर्वाचित भएका छन्।

थारूवान

गजल अभियान दाङले शनिवार घोराहीमा एक कार्यक्रमको आयोजना गरी गजलकार छविलाल कोपिला र संगीतकार सन्तोष श्रेष्ठलाई सम्मान गरिएको छ। गजलकार कोपिलालाई ठाकुरप्रसाद लामिछाने गजल लेखन पुरस्कार र संगीतकार श्रेष्ठलाई पानसरी मनबीर गजल संगीत पुरस्कारबाट सम्मान गरिएको हो। कार्यक्रम गजल अभियान दाङका संयोजक प्रबल विष्टको अध्यक्षता एवम् राप्ती साहित्य परिषद्का...

थारूवान

राजधानीमा बस्ने थारुहरु फागु पुर्णिमाको अवसरमा होलिका दहन गरेका छन्। राजधानीको कीर्तिपुरमा ‘कला संस्कार रंगिन होली मनाई, अपन पुर्ख्यौली थारु पहिचान संस्कृती बचाई’ नारा दिएर बर्दियाली थारु विकास मञ्च, चम्पन साँस्कृतिक समूह, निसराउ बचत समूहलगायतको पहलमा होलिका दहन गरिएको हो।

थारूवान

लखन चौधरी। पृष्ठभूमी– अन्य समुदाय जस्तै आदिवासी थारू समुदायमा पनि होली अर्थात ढुरहेरी÷होरी पर्वको आफ्नै ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्ष रहेको छ । हिन्दु धर्मको विभिन्न पुराणमा उल्लेख भएको कथाअनुसार असत्य तथा अत्याचारमाथि सत्य र इमान्दारिताको जीतको प्रतीकको रुपमा यस पर्वलाई लिइन्छ । विशेषगरी भगवान विष्णुको भक्त (शिष्य) प्रल्हाद...

थारूवान

कारी महतो/चितवन। चितवनको सौराहामा थारु साँस्कृतिक संग्रहालय बछौली र प्याराडाइज युवा क्लबको संयुक्त आयोजनामा भएको पहिलो फगुवा साँस्कृतिक महोत्सवबाट थरुहट आन्दोलनका घाइतेलाई आर्थिक सहयोग गरिएको छ । २०६५ सालमा थारुलाई मधेशीमा सुचिकृत गरिएको विरोधमा भएको आन्दोलनमा सुरक्षाकर्मीको गोली लागी घाइते हुँदा सन्जित चौधरीको हालसम्म अपाङ्गकै अवस्थामा रहेकाले उनलाई फगुवा...

थारूवान

कञ्चनपुरको पुनास नगरपालिकास्थित कारगिलडाँडा क्षेत्रमा स्थानीय सडकमा हुमपाइप राख्ने विषयमा नेपाली र भारतीय पक्षबीच झडप हुँदा एकजना नेपाली युवकको मृत्यु भएको छ। नेपाल-भारत २०० नम्बर सीमास्तम्भमा पर्ने स्थानमा नेपालीले कल्भर्ड निर्माण गरी पानीको निकासका लागि हुमपाइप राख्ने विषयमा नेपाली र भारतीय नागरिकबीच विवाद हुँदा दोहोरो ढुङ्गा हानाहान भएको जिल्ला प्रहरी...

थारूवान

थारु टिसर्ट बजारमा आएको छ। थारुको संस्कृति झल्किने टिसर्ट बजार ल्याउने काम रोविन चौधरीले गरेका छन्। थारु विद्यार्थीको हकहितका लागि काम गर्दै आएका उनले थारु टिसर्ट बजारमा ल्याएका हुन्। पियोर कटर र डिजिटल प्रिन्ट गरिएको उक्त टिसर्ट पुरुष महिला दुवैका लागि उपलब्ध भएको उनले जानकारी दिए।

थारूवान

नेपाल पत्रकार महासंघ कैलाली शाखाको अध्यक्षमा जगत साउँद निर्वाचित भएका छन्। उनले प्रतिद्वण्द्वी हिक्मत रावलभन्दा २२ मत बढी ल्याएर विजय हासिल गरेका हुन्।

थारूवान

कारी महतो, चितवन। चितवनमा ऐतिहासिक रुपमा प्रथम फगुवा साँस्कृतिक महोत्सव हुने भएको छ। २०७३ फागुन २७ र २८ गतेका दिन रत्ननगर नगरपालिका वडा नं. १७ सिसुवार (सौराहा)को चौरमा सम्पूर्ण थारुहरु एकै ठाउँमा भेला भई ‘समत’ प्रज्वलन गरी फगुवा महोत्सवको सुरुवात गरिने महोत्सवका सदस्य सचिव शिवनारायण चौधरीले बताए। थारु समुदायको...

थारूवान
1 67 68 69 70 71 202