देश

थारु कल्याणकारिणी सभाको भवन शिलान्यास, ६७ लाख लागतमा तयार हुने

कारी महतो/रत्ननगर। माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य विश्वभक्त दुलाल ‘आहुति’ले स्थानीय चुनाव जुनसुकै पार्टीले जिते पनि नेपाली जनताको जीत हुने बताएका छन्। ‘नेपालको इतिहासमा मात्र नभएर विश्वको कुनै देशमा यति धेरै अधिकार भएको स्थानीय तह छैन, माओवादीसँगै हिँडेर सयौं थारु समुदायको बलिदानीको परिणाम हो यो,’ उनले भने।

थारूवान

सखी सञ्जाल कैलालीको आयोजनामा आज धनगढीमा चिरै भजहर कार्यक्रम आयोजना हुँदैछ। थारु समुदायको कला संस्कृतिको संरक्षण गर्दै महिला स्वतन्त्रता लागि यो पर्व मनाउन लागेको सञ्जालका अध्यक्ष इन्दु थारुले बताइन्। धनगढीको थारु छात्राबासमा आज बिहान १० बजेदेखि कार्यक्रम सञ्चालन हुने उनले बताइन्। कार्यक्रममा प्रमुख अतिथि कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द्र रिजाल र...

थारूवान

दिलबहादुर चौधरी। नेपालमा आदिबासी थारु, संस्कृतिको धनी जनजाति मानिन्छ । यो जातिले बार्है महिना चाडपर्व, तरत्यौहार मनाइरहन्छ । संस्कृतिको धनी मानिने आदिबासी जनजाति थारुमा कैलाली एक अलग पहिचान बनाएर बसेको छ । त्यो अलग पहिचान भनेको यहाँ भएको धेरै थर, उपथर र संस्कृतिको बेजोड संगम हुनु हो । यसको...

थारूवान

थरुहट क्षेत्रको प्राथमिक विद्यालयमा थारु भाषामा पठनपाठनको लागि दबाब दिनेलगायत आठ बुँदे घोषणा–पत्र जारी गर्दै थारु साहित्यक मेलाको दोस्रो संस्करण सम्पन्न भएको छ। समापनको दिन थारु साहित्यमा महिला लेखन तथा थारु भाषाको पत्रकारिकताको अवस्थाबारे अन्तर संवाद गरियो।

थारूवान

थारु महिला सभाको इटहरी उपमहानगरपालिका कमिटीमा सुशीला लेखीको नेतृत्वमा नयाँ कार्यसमिति बनेको छ। सभाको सुनसरी अध्यक्ष सुशीला चौधरीको अध्यक्षतामा भएको पहिलो अधिवेशनले लेखी नेतृत्वमा सात सदस्यीय नयाँ कार्यसमिति बनेको हो।

थारूवान

जीतनारायण थनेत/नवलपरासी। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको ४० किलोमिटर जङ्गलमा शनिबार बिहान ट्रकले बसलाई ठक्कर दिँदा पाँच जनाको घटनास्थलममै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

थारूवान

कैलालीको पटेला गाउँमा दुई दिने थारु साहित्यिक मेलाको भब्य उद्घाटन भएको छ। देशभरिबाट करिब पाँच सय साहित्यप्रेमी सहभागी भएको साहित्यिक मेलामा थारु साहित्यिक बहससँगै थारु साँस्कृतिको पनि प्रस्तुती रहेको थियो। थारु लेखक संघको आयोजना र कैलालीको सयोगमा सञ्चालन थारु साहित्यिक मेलाको दोस्रो संस्करणक मुख्य वक्ता भाषाविद् पदम राई र...

थारूवान

म्यादी प्रहरी हुन आएका बाँके बैजापुरका टोलबहादुर थारुको मृत्यु भएको छ । एक किलोमिटर दौड सकेर पुसअफ गर्ने क्रममा थारु बेहोस भएका थिए । उनलाई प्रहरीले अस्पताल पुर्याएपनि बचाउन सकेनन् । बाँकेका एसपी टेकप्रसाद राईका अनुसार, एक किलोमिटरको दौड सकेर केहीबेरको आराम पछि सेटअफ, पुसअफमा लगिएको थियो ।

थारूवान

चैत १९ र २० गते कैलालीको धनगढी उपमहानगरपालिका, पटेलामा हुने थारु साहित्यिक मेलामा जंग्रार साहित्यिक बखेरीले थारु भाषाको तीन वटापुस्तक बिमोचन गर्ने भएको छ।

थारूवान

प्रेम दहित/धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका–७ पटेलामा चैत १९ र २० गते हुने थारु साहित्यिक राष्ट्रिय मेलाको तयारी पुरा भएको स्थानीय आयोजक जनाएको छ। बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आययोजना गरि तयारी पूरा भएको जनाएको हो।

थारूवान
1 64 65 66 67 68 202