देश

थारु पात्रोके शुरुवात अाे चाडपर्वके तिथिमिति

दिल बहादुर थारु। लम्मा समयसे समाजमे चलरहल चालचलन, रीतिथिति, बोली, भाषा, लवाई, खवाई, चाडपर्व, भोजबिबाह, उठबसके तौरतरीका, नाचगान आदिहे संस्कृति कहठैं। समाजसे लम्मा समयसे अपनागिल तौरतरीकाके परिणाम नै संस्कृतिके बर्तमान रुप हो। अर्थात संस्कृति मनहे शान्ति देहेक लग ब्यक्ति ओ समाजसे अपनागिल एक पद्धति हो। पुर्खनके बिरासतहो, सहिदान हो,...

थारूवान

मुक्त कमलरी विकास मञ्च बर्दियाकी अध्यक्ष सिर्जना चौधरीले बुधबार राति करिब ८ बजेतिर आत्महत्या गरेकी छन् । बबई नगरपालिका–१० की स्थायी बासिन्दा चौधरीले आफू डेरा गरी बसेको गुलरिया नगरपालिका–६ स्थित कोठामा आत्महत्या गरेकी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भरत बोहराले जानकारी दिए ।

थारूवान

मुना चौधरीद्वारा लिखित पहिलो उपन्यास जयवर्धन सलहेश सिरहामा विमोचन भएको छ। सिरहाको भोटियाटोलमा जन्मिएकी मुनाले आफ्नो जन्मथलोमै किताबको विमोचन गरेकी हुन्।

थारूवान

अविनाश चौधरी। बाह्र वर्षीया बालिका रोदनसिंह चौधरीद्वारा लिखित ‘पहिल कदम’ कविता सङ्ग्रहको यहाँ विमोचन गरिएको छ । वरिष्ठ देउडा गायक नरेन्द्रराज रेग्मीले एक समारोहकाबीच उक्त कविता सङ्ग्रहको विमोचन गरे । कैलारी गाउँपालिका स्थित बसन्ताकी रोदन धनगढीमा बस्दै कक्षा पाँचदेखि कविता लेख्न सुरु गरेकी थिइन् ।

थारूवान

एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरिरहेको ‘ब्युटिसियन नेपाल’को तेस्रो सिजनमा ममता चौधरी छनौट भएकी छन्। उनीसँगै ३१ जना प्रतिस्पर्धीहरुले अन्तिम स्पर्धा गर्ने भएका छन्।

थारूवान

मोरङको सुन्दर हरैचा २ स्थित जोगियारेमा श्रीमद्‍भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ। निर्णाधिन बिष्णु मन्दिर निर्माणार्थ बुधबारबाट सुरु भएको महायज्ञको मोरङ क्षेत्र नम्बर ८ का सांसद चन्द्रबहादुर गुरुङ्ले उद्धघाटन गरे। पुरानको पूर्वसन्ध्यामा बिहान शोभाकलश यात्रा निकालिएको छ।

थारूवान

थारु महिला सभाको रामधुनी नगरमा सीता चौधरीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ। थारु कल्याण कारीणी सभाका केन्द्रीय सल्लाहकार रामराज चौधरीको प्रमुख आतिथ्यतामा नयाँ कार्यसमिति सर्बसहमतिबाट चयन भएको हो।

थारूवान

ठोरी सडक खण्डको महुवनमा आज बिहान भारतीय नम्बरको टाटासुमो पल्टिँदा एक नेपाली नागरिकको मृत्यु भएको छ। पर्साको पटेर्वा गाविसबाट वीरगन्जतर्फ आउँदै गरेएको बिआर१पि ८५५४ नम्बरको टाटासुमो महुवन गाविस नजिकैको गण्डक नहर बाटोमा पल्टिँदा वाहनमा सवार पटेर्वा-७ निवासी ४७ वर्षीय थारु मुखिया विणको च्यापिएर घटनास्थलमै मृत्यु भएको हो।

थारूवान

प्रेम दहित/धनगढी। कैलालीको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले आफ्नो पहिचानको लागि संस्कृति र रीतिरिवाजलाई संरक्षण गर्नुपर्ने बताएका छन्। सखी सञ्जालले धनगढीमा आयोजना गरेको चिरै भजहरको कार्यक्रममा बोल्दै रिजालले कला संस्कृति समुदायको पहिचान भएको बताए। ‘कला, संस्कृति र चाडपर्व समुदायको पहिचान हो। यसलाई संरक्षण र सम्बर्द्धन गर्ने जिम्मेवारी पनि तपाइँहरुकै...

थारूवान

मुक्त कमैया तथा कमलरी अभियन्ता वसन्ती चौधरीलाई सखी सञ्जालले सम्मान गरेको छ। थारु महिलाहरुको स्वतन्त्रताको पर्वको रुपमा चिनिने चिरै भजहरको अवसरमा धनगढीमा सोमबार आयोजित कार्यक्रममा एनपिस अवार्ड विजेता वसन्ती चौधरी सम्मानित भएकी हुन्।

थारूवान
1 63 64 65 66 67 202