देश

ट्रकको ठक्करबाट सप्तरीमा निता चौधरीको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–११ मा ट्रकको ठक्करबाट शनिबार एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–२ बस्ने २५ वर्षीया अनिता चौधरी रहेको इलाका प्रहरी कार्यालय कञ्चपुरले जनाएको छ ।

थारूवान

वलपरासीको अमलटारीमा रहेको थारु होमस्टेका सञ्चालक महिला पनि अङ्ग्रेजी बोलचाल गर्न सक्ने भएका छन् । तीन वर्ष अगाडि नवलपरासीको कावासोती–१५ स्थित अमलटारी गाउँका ५० घरका बासिन्दाले थारु होमस्टे सञ्चालनमा ल्याएका थिए । सो होमस्टेमा विस्तारै आन्तरिकसहित बाह्य पर्यटकसमेत आउन थालेपछि सम्बद्ध महिलाले विस्तारै अङ्ग्रेजी बोलचाल गर्न सक्षम भएका हुन् ।

थारूवान

काठमाडौं- थारु कल्याणकारिणीस सभा युएईले टीकापुर घटनामा पक्राउ परेका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ। युएईमा बसेको केन्द्रीय कार्यसमिति बैठकले राजबन्दी परिवारहरुमा आर्थिक अवस्था नाजुक भएको र उनीहरुका छोराछोरीहरुको पढाईमा असर परिरहेको भन्दै आर्थिक सहयोगको घोषणा गरेको अध्यक्ष किशोर चौधरीले जानकारी दिए। समितिले आर्थिक संकलनका लागि सहकोषाध्यक्ष धर्मराज महतोलाई...

थारूवान

महिलासँग सहमतिमा शारीरिक सम्बन्ध राख्ने र गर्भधारण भएमा अस्वीकार गर्ने अनि महिला बाध्य भएर नाता कायम गर्न अदालत धाउनुपर्ने अवस्था अन्त्य हुने भएको छ। मुलुकी ऐनको नयाँ व्यवस्थाले यसको समाधान गर्ने प्रावधान राखेको हो।

थारूवान

थारु महिला उत्थान समाज रामधुनीले थारु पर्व सिरुवा र जुड सितल मनाएका छन्। पूर्वी तराईमा धार्मिक आस्थाले मनाउँदै आएको पौराणिक संस्कार संरक्षणका लागि समाजले जुड सितल मनाएको हो। उत्थान समाजकी अध्यक्ष सीता चौधरीको सभापतित्वमा भएको कार्यक्रममा उपस्थित अतिथीहरुले ठूलालाई खुट्टामा जल चढाई ढोग र सानालाई जलले टाउकोमा थप्थपाई आर्शीवाद...

थारूवान

मानबहादुर चौधरी बर्दिया (जयपुर)- थारू भाषा तथा साहित्य उत्थान मञ्च नेपाल (गोचाली परिवार २०२८)को ४६ औं दिवसको अवसरमा २०७४ वैशाख १ गते आयोजित ‘थारू भाषामा शब्द प्रयोग र साहित्य लेखन’ बखेरीले राज्यः पुनसंरचनामा पहिचानको मुद्दा एउटा बलियो सबाल भएकाले र भाषा पहिचानको एक दरिलो आधार भएको कारण भाषिक विकासको...

थारूवान

प्रवासी थारु समाज युएईको अध्यक्षमा दाङ निवासी किशोर चौधरी पुनः चयन भएका छन् । नयाँ वर्षको अवसरमा भएको भेलाले चौधरी नेतृत्वमा ४२ सदस्यीय कार्यसमिति गठन भएको छ । तराईको २२ जिल्लाबाटै थारु प्रतिनिधिहरु उपस्थित भएको भेलाको प्रमुख सल्लाहकारमा सप्तरीका रामभुवन चौधरी चयन भए । भेलाले नयाँ कमिटी गठन गर्नुको...

थारूवान

प्रहरीले टीकापुर घटनाका मुख्य अभियुक्त बनाइएका रेशम चौधरीले किताब प्रकाशन गर्ने भएका छन् । ‘टीकापुर घटना :  एक संयोग’ नाम दिइएको किताब थरुहट आन्दोलन र टीकापुर घटनामा आधारित रहेको बताइएको छ । लेखक चौधरीले निर्वासन रहेका बेला किताब तयार पारेका थिए । उनले टीकापुर घटनाको उचित छानबिन नभएसम्म यो...

थारूवान

जनकपुर उच्च अदालतका माननीय न्यायाधीश खुशीप्रसाद थारुलाई गृह जिल्ला कैलालीमा सम्मान बधाई तथा सम्मान गरिएको छ। थारु नागरिक समाज कैलालीको समन्वयमा चौधरीलाई धनगढीमा सम्मान गरिएको हो।

थारूवान

थारु भाषाको ‘ए बाबा मोर लाग जन्नी खोज दे (बुवा मेरो लागि श्रीमती खोजी दिनुहोस)’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। बिहीबार धनगढीमा सुदूरपश्चिमाञ्चल कला प्रतिष्ठानद्वारा आयोजित एक समारोहमा उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो। साहित्यकार डा. पुष्करराज भट्टले म्युजिक भिडियो सार्वजनिक गरे।

थारूवान
1 62 63 64 65 66 202