देश
यसरी लुट्यो मेघा अस्पतालले बिरामीको सर्वश्व [भिडियोसहित]
ऋषि चौधरी अर्काको खेती नगरी हाम्रो परिवारलाई खान पुग्दैन। घरखर्चमा थपथाप होला भनेर भैँसीराँगा पालेका छौं। हाम्रो घर दाङ पिप्रामा पर्छ ।जग्गाजमिन छैन। पैसा जुटाउन नसक्दा भाइ र मैले पढ्न छोड्यौँ र बच्चैदेखी मजदुरी गर्यौं। बुवा (शिवप्रसाद चौधरी) भैँसी राँगा चराउनुहुन्थ्यो। गत वैशाख दुई गते राँगाले हानेपछि उहाँको ढाड...
थारूवानवीरेन्द्रनगर–१० नयाँगाउँकी ५६ वर्षीया स्यानी चौधरी सोमबार खाना खाइवरी घाँस काट्न जाने तयारीमा थिइन् । मेलापातका लागि तयार भइरहँदा उनको घरमा भोट माग्नेको लर्को लाग्न थाल्यो । एमाले, माओवादी केन्द्र र राप्रपाका उम्मेदवारहरू एकपछि अर्को गर्दै दैलोमा आइपुगे । एमाले टोलीलाई बिदा गरेर बसेकी उनले भनिन्, ‘हेर्नुस् त नेताका...
थारूवानआगामी जेठ ३१ गते हुन गइरहेको स्थानीय तहको चुनावका लागि नेकपा माओवादी केन्द्र दाङले जिल्लाका दशवटै स्थानीय तहका उम्मेदवार टुंगो लगाएको छ। दुई उपमहानगरपालिका, एक नगरपालिका र सातवटै गाउँपालिकामा उम्मेदवार टुंगो लगाएको माओवादी केन्द्र दाङले जनाएको छ। जिल्लाका सयवटै वडामा पनि उम्मेदवार टुंगो लगाएको माओवादी केन्द्र निर्वाचन परिचालन समिति दाङका...
थारूवानइपिएसमार्फत दक्षिण कोरियामा काम गर्न आएका दुई नेपाली कामदारको बंगुर फार्मको ट्यांकी सफा गर्नेक्रममा मृत्यु भएको छ । ख्यगंसान बुक्दोको थेगु सहरबाट करिब एक घण्टाको दूरीमा पर्ने एक बंगुर फार्ममा काम गर्दै आएका स्याङ्जा मनकामना मोर्दी १ निवासी तेजबहादुर गुरुङ र कैलाली फूलबारी २० का छविलाल चौधरीको निधन भएको...
थारूवान
रेशम रन्जितालाई खुला पत्र