देश

भारतीय एसएसबीद्वारा केशव दहित र अन्तराम थारुलाई पक्राउ गरी जेल चलान

करिब साताअघि घरायसी सामान खरिद गर्न गएका दुई नेपाली युवालाई एसएसबीले पक्राउ गरी जेल चलान गरेको छ । झुठो मुद्दामा फसाएर जेल चलान गरेको भन्दै कुसुम्बाबजारका उद्योगी व्यवसायीले आपत्ती जनाउँदै रिहाईको माग गरेका छन् ।

थारूवान

सरकारले बिराटनगर र वीरगञ्ज महानगरपालिका घोषणा गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले बिराटनगर र वीरगञ्ज उपमहागरलाई महानगरमा स्तरोन्नती गर्ने निर्णय गरेको हो । 

थारूवान

आर्थिक अभावमा बाँच्न बाध्य नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने भन्दै सरकारले गरिबका लागि ल्याएको निःशुल्क स्वास्थ्य सुविधाबाट परिवार नै वञ्चित भएका छन् । गरिबको ‘परिचयपत्र समयमै हात नपर्दा विपन्न परिवारले निःशुल्क सरकारी स्वास्थ्य सुविधा नपाएका भन्ने कुरा पनि नआएका हैनन् ।

थारूवान

८० जनाको ज्यानगरी अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम विस्फोटमा पाँच नेपाली घाइते भएका छन्। उनीहरु सबै खतरामुक्त रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

थारूवान

भतरपुर महानगरपालिकाको मतगणना सुचारु गर्न माग गर्दै नेकपा एमाले चितवनले बिहीबार जिल्ला बन्दको आह्वान गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै एमाले चितवनले तत्काल मतगणना सुचारु गर्न दवाब दिने उद्देश्यले बन्द आह्वान गरेको जनाएको छ ।

थारूवान

सरकारले दोस्रो चरणको स्थानीय चुनाव आगामी असार १४ गते गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले असार १४ गते चुनाव गर्ने निर्णय गरेको हो ।

थारूवान

कारी महतो, चितवन। थारु कल्याणकारिणी सभाका केन्द्रीय सचिवालय सदस्य राजकुमार लेखीले समानुपातिक समावेशीताको कुरा सरकारको व्यवहारमा नदेखिएको बताएका छन्। सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत चितवन जिल्ला समन्वय समितिद्वारा सञ्चालित तथा थारु कल्याणकारिणी सभा (थाकस) चितवनको माडी क्षेत्रले आयोजना गरेको सचेतना कार्यक्रममा जनजाति महासंघका पूर्व अध्यक्ष तथा राष्ट्रिय जनता पार्टी (राजपा)...

थारूवान

भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले त्यहाँस्थित थारु जनजातिका लागि विशेष प्याकेज ल्याउने घोषणा गरेका छन्। नेपाल भारत सीमामा रहेको बलरामपुर जिल्लामा थारु गढमा पुगेर उनी थारु समुदायका लागि विशेष प्याकेजको घोषणा गरेका हुन्। उनले त्यहाँ थारु सांस्कृतिको भब्य प्रदर्शनीको अवलोकन गरेका थिए।

थारूवान

दोस्रो चरणको स्थानीय तहको निर्वाचनको विरोधमा रहेको राष्ट्रिय जनता पार्टीले तराई मधेसमा आइतबार लाठि (भाटा) जुलुस प्रर्दशन गरेको छ। 

थारूवान

टीकापुर घटना एकपटक फेरि चर्चामा आएको छ। सरकारले उक्त घटनालाई राजनीतक मुद्दा भनी फिर्ता प्रक्रिया अगाडि बढाएपछि सञ्चारमाध्यममा यसको ब्यापक विरोध भएको हो। करिब दुई वर्षअघि २०७२ भदौ ७ गते घटेको टीकापुर घटनामा एक बालक र ७ सुरक्षाकर्मीको ज्यान गएको थियो। घटना कसले किन गराएको भन्ने प्रमाणित अझै भइसकेको...

थारूवान
1 60 61 62 63 64 202