देश

दंगीशरणमा घन्कियो थारु चुनावी गीत

सन्तोष दहित प्रचार कर जैबि साली नेङ्टी घुम्टी घुम्टी…२ प्रचार कर जैबि भाटु नेङ्टी घुम्टी घुम्टी ..२ एमालेह जिटैना हो साली, र्सुय चिन्हम भोट डार्ख …२ एमालेह जिटैना हो भाटु, र्सुय चिन्हम भोट डार्ख ..२

थारूवान

थारु आन्दोलनसम्बन्धी अनुसन्धानमूलक कृति लोकार्पण भएको छ। थरुहट नेता मिनराज चौधरीद्वारा लखित ‘थरुहट आन्दोलन : माग मुद्दा र उपलब्धि’ पुस्तकको विमोचन गरिएको हो। बर्दियाली थारु विकास मञ्च काठमाडौंको आयोजनामा भएको कार्यक्रममा उपप्रधान तथा संघीय मामिला एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, निवर्तमान भूमिसुधार तथा व्यवस्थमन्त्री डा. गोपाल दहित, निवर्तमान संस्कृति...

थारूवान

टीकापुरबाट नेपालगञ्ज जाँदै गरेको बस बुधबार बिहान साढे १० बजेतिर जानकी गाउँपालिका-९ पथरैयामा दुर्घटना हुँदा नेपाली कांग्रेसका नेता जोधीप्रसाद चौधरीको निधन भएको छ । १६ जना घाइते भएका छन् ।

थारूवान

कारी महतो, चितवन। वैदेशिक रोजगारीको क्रममा साउदी अरेबिया पुगेका खैरहनी नगरपालिका वार्ड नं. १ चितवनका ३५ वर्षीय हरेराम महतोको दुइवटै मिर्गौला फेल भएपछि उनी नेपाल फर्केका छन्। हालः उनी वीर हस्पिटल काठमाडौंमा डायलाइसिस गरिरहेका छन्।

थारूवान

सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसँग तीनबुँदे सहमति गरेका छन् । कांग्रेस र माओवादीले राजपा र फोरम नेपालसँग गरेको सहमतिको विषय र बुँदा एउटै छन् । तर, छुट्टा छुट्टा सम्झौतापत्र बनाएर हस्ताक्षर गरिएको छ ।

थारूवान

थरुहट नेता मीनराज चौधरीले थरुहट आन्दोलनमा आधारित किताब सार्वजनिक गर्ने भएका छन्। उनीद्वारा लिखित ‘थरुहट आन्दोलन : माग मुद्दा र उपलब्धी’नामक किताब बिहीबार राजधानीमा विमोचन हुनेछ।

थारूवान

जेब्रा क्रसिङबाट बाटो काटिरहेका बेला बसले ठक्कर दिँदा राजधानीको बसुन्धारामा एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरी निवासी २३ वर्षीया रविना चौधरी रहेको प्रहरीले जनाएको छ।

थारूवान

जिल्लाको शिवराज नगरपालिकाको उपमेयरमा २१ वर्षीया शिवकुमारी थारुले नेकपा एमालेबाट टिकट पाएकी छन् । स्नातक अध्ययनरत शिवकुमारी शिक्षण पेशा छाडेर उपमेयर बन्न अग्रसर भएपछि नगरमा उनको चर्चाले चुनावी माहौल फेरिएको छ । एमालेले शिवराज नगरपालिकाको मेयरमा जिल्लाका बरिष्ठ नेता नेत्रराज अधिकारीलाई उम्मेदवार बनाएको छ ।

थारूवान

कारी महतो/चितवन। चितवनका पत्रकार सन्तकुमार चौधरीले हालसालै प्राइम ब्रोडकास्टिङ मिडिया प्रा.लि. सञ्चालनमा ल्याएका छन्। पूर्वी चितवनको रत्ननगर नगरपालिका कार्यालय गेटमै जोडिएको पूर्वतर्फको घरमा रहेको फेवा विकास बैंकसँगैको भित्रि सटरमा उनले सो मिडिया प्रा.लि.को अफिस एक हप्ता अगाडि मात्र उद्घािटन गरेका हुन्। पूर्वी चितवनका पत्रकारहरुको आग्रहबमोजिम उनले भरतपुरमा कार्यालय स्थापना...

थारूवान

दलहरुबीच सहमतिको प्रयास असफल भएपछि सभामुख ओनसरी घर्ती मगरले सूचनामार्फत नै राष्ट्रपतिले बहुमतीय प्रक्रियाबाट सरकार गठन गर्न आहृवान गरेको जानकारी दिइन् । लगतै संसद सचिवालयले प्रधानमन्त्री निर्वाचन तालिका सार्वजनिक गरेको छ ।

थारूवान
1 59 60 61 62 63 202