देश

यसरी जलाइएको थियो रेशम चौधरीका रिसोर्ट, एफएम र थ्रपै थारुका घरहरु

भदौ ८ गते कर्फ्युकाबीच जलाइएका थारुका घरहरुको क्षतिपूर्ति स्वरुप सरकारले स्थानीय प्रशासनमार्फत् पीडितलाई रकम वितरण गरेको छ। प्रमुख जिल्ला अधिकारी कैलालीका गोविन्द रिजालले पीडितहरुलाई चेक वितरण गरेका थिए।

थारूवान

सागर कुश्मी/धनगढी। थारु भाषा साहित्यहे नियमित मासिक साहित्यिक शृङ्खला भाग ४ चकमेली बजार धनगढीमे उसरल बा । थारु युवा श्रष्टाके सक्रिय सहभागिता होके टमान विधाके साहित्य वाचन करके साहित्य शृङ्खला उसरल हो । कार्यक्रममे जंग्रार साहित्यिक बखेरीके संयोजक सोम डेमनडौरा फोन मार्फत आपन डम्डार रचना वाचन करले रहिट ।...

थारूवान

थारु पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष एवं अन्नपूर्ण न्युज टुडेका समाचार सम्पादक कृष्णराज सर्वहारीलाई पितृशोक परेको छ। उनका पिता टीकाराम चौधरीको ६२ वर्षको उमेर शुक्रबार साँझ निधन भएको हो। उनी मुटुरोगले ग्रसित थिए। 

थारूवान

सुनिल चौधरी/झुम्का। थारु पत्रकार उत्पादन गर्ने उद्देश्यले थारु पत्रकार संघ सुनसरीले रामधुनीको झुम्कामा तीन दिने रेडियो उद्घोष तालिम सुरु गरेको छ । थारु समुदायको कला संस्कृति, भेषभुसा मिडियामा आउन नसकेको अवस्थामा संघले प्रारम्भिक चरणमा रेडियो उद्घोष तालिम सुरु गरेको हो । थारु भाषामै उद्घोष कला सिपका लागि रामधुनी, इटहरी,...

थारूवान

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षाअर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा आज बिहान सार्वजनिक गरेको छ । अक्षराङ्कन पद्धतिमा प्रकाशित नतिजाअनुसार नियमिततर्फ ग्रेड पोइन्ट एभरेज (जिपिए) ३.६५ देखि ४ सम्म नतिजा हासिल गर्ने विद्यार्थी चार हजार २८४ रहेको परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिए ।

थारूवान

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–१ स्थित खाँडो पुल नजिकै बुधबार बिहान रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ।

थारूवान

राम दहित/धनगढी। राष्ट्रिय जनता पार्टीलद्वारा दुसरा चरणको चुनावलाई असर पार्नेरी आम हड्तालसहित आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । मंगलबार राजपा नेपाल कैलाली जिल्लाका संघीय गठबन्धन संयोजक रामलक्ष्मण ठाकुरको अध्यक्षतामा बसेको बैठकले एक प्रेस विज्ञप्ती निकाली आन्दोलन घोषणा गरको हो । बैठकले आन्दोलनको घोषणा गर्दै जेठ ३१ गते कैलाली जिल्लाका...

थारूवान

फूलवारी एफएम र रिसोर्टबाट भौतिक समाग्रीहरु चोरी भएको आरोप रेशम चौधरीले लगाएका छन्। टीकापुर घटनापछि निर्वासन जीवन बिताउँदै आएका उनले त्यहाँको इट्टाहरु लुटिएको बताए। उनले दिनदहाडै इट्टा लुटिए पनि कसैले संरक्षण नगरिदिएको उल्लेख गरेका छन्।

थारूवान

ललितपुरको कुपण्डोलमा क्षेत्रस्तरीय प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ। शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको प्रमुख आतिथ्य तथा मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक दिनेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम क्षेत्रीय शिक्षा निर्देशनालयले आयोजना गरेको हो।

थारूवान

नागेन्द्र चौधरी/बारा। बारा नागरिक समाजका अध्यक्ष सुखप्रसाद चौधरीको ७५ वर्षको उमेरमा निधन भएको छ। उनको कलैयास्थित आफ्नै निवासमा निधन भएको हो।

थारूवान
1 58 59 60 61 62 202