देश
बाणगंगामा माघी ‘खिचडी’ महोत्सव सुरु
श्याम सि.टी./कपिलवस्तु। थारु समुदायको नयाँ वर्ष माघी खिचडीको पावन अवसरमा थारु भाषा, कला, संस्कृति हम्मनके शान, पर्यटन प्रवर्द्धन कयना हम्मनके अभियान भन्ने मूल नाराको साथमा तीन दिने प्रथम बाणगंगा नगर स्तरीय माघी खिचडी महोत्सव महाशिवरात्री मेलाको प्राङ्गणमा सुरु भएको छ ।
थारूवानसाउदी अदालतले जलेश्वर चौधरीलाई ४५ लाख ब्लडमनि नतिरे फाँसी सजाय सुनाएको बारे थारुवान डट कममा प्रकाशन भएको समाचार पढेर सहयोगी व्यक्तित्वहरु सम्पर्कमा आएका छन् । एनआरएनएका केन्द्रीय कोषाध्यक्ष सोम सापकोटाले समाचार लेख्ने पत्रकार कारी महतोलाई मेसेन्जर मार्फत सम्पर्क गरी आफूहरुले चौधरीलाई सहयोग गर्ने बताएका छन् ।
थारूवानकारी महतो/चितवन। साउदी अदालतले जलेश्वर चौधरीलाई ८ महिनाभित्र ब्लडमनि नतिरे फाँसीको सजाय सुनाएको छ । तर ब्लडमनि तिरेमा उनको सजाय माफ हुनेछ । ब्लडमनिबापत ४५ लाख तिर्नुपर्ने हुन्छ । जलेश्वर चौधरीको बारेमा मलाई फेसबुक मेसेन्जरमार्फत केही अगाडि नै अपुष्ट जानकारी गराएको थियो । मैले थप जानकारी मागेको थिएँ ।...
थारूवानसीताराम चौधरी/कपिलवस्तु। थारुहरुको नयाँ वर्षको रुपमा लिइने माघी पर्व नजिकिएसँगै कपिलवस्तुका थारु अगुवा माघी(खिचडी) महोत्सवको तयारीमा जुटेका छन् । माघी(खिचडी) महोत्सवमार्फत थारु अगुवाहरु जातीय पहिचान, कला संस्कृति र भेषभुषा संरक्षणमा अग्रसर भएका हुन् । यही माघ २ देखि ४ गतेसम्म जिल्लाको शिवराज नगरपालिका ५, प्रदर्शनीस्थलमा जिल्लास्तरको नवौं माघी (खिचडी)...
थारूवानकारी महतो/चितवन। हरेक वर्ष माघी अर्थात खिचरा पर्वको अवसरमा थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ ले आयोजना गर्दै आएको खिचरा महोत्सवको छैठौं संस्करणको तयारी तीब्र रुपमा भैरहेको छ । यसवर्ष महोत्सव परिसरभित्र मिनिथारु गाउँ विशेष आकर्षणको रुपमा रहने छ । खैरहनी नगरपालिकाको वडा नं. ५ मा रहेको जबकौली...
थारूवान
रेशम रन्जितालाई खुला पत्र