देश

थारु समुदायको ऐतिहासिक संस्कृति : डोली बोकेरै गाउँलाई २१ लाख

जगतियाको थारू समुदायमा कसैले बिहे गर्दा डोली प्रयोग गर्दिनँ भनेर नसोचे पनि हुन्छ । कथंकदाचित नगर्ने हो भने पैसा त तिर्नैपर्छ । यो समाजले बनाएको नियम हो । त्यसैको पालना गरेर हालसम्म २१ लाख रुपैयाँ जम्मा भइसकेको छ ।

थारूवान

थारु महिला सभा सुनसरीले इटहरीको कचना माध्यमिक विद्यालयमा अभिनन्दन कार्यक्रम गारेको छ। थारु महिला सभालाई जग्गा अनुदान दिएको उपल्क्षयमा सो कार्यक्रमको आयोजना गरिएको हो। सभालाई स्वर्गीय धनुषधारी चौधरीका धर्मपत्‍नी ठकनी चौधरीले जग्गा उपलब्ध गराएकी हुन्। थारु बाहुल्य जिल्लाहरुमा आफ्ना शाखा विस्तार गरिसकेको सभालाई व्यवसथित गर्न भवनका लागिा सो जग्गा...

थारूवान

नारायणगढ-मुग्लिन सडक खण्डमा पैदल हिँडिरहेका एक यात्रु चिप्लिएर त्रिशुली नदीमा खस्दा बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार शनिबार बिहान ११ः४५ बजे सर्लाही मदनपुर– ६ का २१ वर्षीय भिखारी चौधरी त्रिशुली नदीमा खसेर बेपत्ता भएका हुन्।

थारूवान

कारी महतो/चितवन। भरतपुर महानगरपालिका वडा नं. २५ चितहीमा जेठ ४ गते राती करीब १२ बजे गंगासागर महतोलाई गोली हानेर हत्या गर्ने मुख्य अभियुक्त तथा योजनाकार कृष्ण शाही ठकुरीलाई भारतको दिल्लीबाट पक्राउ गरी आज भरतपुर जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरिएको छ ।

थारूवान

लखन चौधरी/धनगढी। कैलाली जिल्लामा सम्पन्न मतदानमा करिब ७० प्रतिशत मत खसेको छ। जिल्लाभरि उत्साहजनक र शान्तिपूर्ण वातावरणमा मतदान भएको क्षेत्रीय निर्वाचन कार्यालय कैलालीले जनाएको छ।

थारूवान

कमलेश चौधरी नेपाल राष्ट्रिय इन्दिरा भुसाल प्राविमा मंगलबार दिउँसो असिनपसिन हुँदै मतदान केन्द्र बनाउन सघाइरहेका थिए । एक्ला स्थानीय बासिन्दा किन आए, निर्वाचनमा खटिएका कर्मचारी अन्योलमा परे । पछि रहस्य खुल्यो, उनी त ‘बडघर’ रहेछन् ।

थारूवान

उदयपुरको गुदिपुर वेलका नगरपालिका-३ को मादी मतदान केन्द्रमा मतदान गर्दागर्दै एक वृद्धको मृत्यु भएको छ। मतपत्र लिएर मतदान गर्न गएका ६० वर्षीय श्रीलाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय शिक्षक गिरीलाल परियारका अनुसार उनी मतपत्र लिएर गएपनि धेरैबेरसम्म फर्किएनन्। त्यहाँ जाँदा उनी मृत अवस्थामा भेटिएका थिए। हृदयघातका कारण...

थारूवान

कैलालीमा स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदान आज बिहानदेखि शान्तिपूर्ण रुपमा सुरु भएको छ । क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहनप्रसाद अर्यालका अनुसार कैलालीसहित ७ नं प्रदेशका सबै जिल्लामा शान्तिपूर्ण रुपमा उत्साहका साथ मतदान सुरु भएको छ । मतदान साँझ ५ बजेसम्म हुनेछ ।

थारूवान

सोमबार राति धनगढी खानेापनी संस्थान जाने रोडस्थित जीएस एण्ड सन्स होटल परिसरमा बम विष्फोट हुँदा एक युवकको ज्यान गएको छ। बम बोकेर ल्याएका बिप्लव माओवादीका कैलाली जिल्ला सदस्य धनगढी उपमहानगरपालिका-१२ निवासी २९ वर्षीय चन्द्र सिंह उर्फ सनराइजको मृत्यु भएको कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले बताए।

थारूवान

कारी महतो/चितवन। भरतपुर महानगरपालिका वडा नं. २५ चितहीमा जेेठ ४ गते राती १२ बजे गंगासागर महतोलाई गोली हानेर हत्या गरी तथा परिवारका सबैलाई मरणासन्न हुनेगरी कुटपिट गरी नगद तथा सुनचाँदीका गहना लुटेर फरार रहेका लुटेराहरु मध्ये दुई जनालाई लुटेका धनमाल र हातहतियारसहित आज ३८औैं दिनमा जिल्ला प्रहरी कार्यालयले पत्रकार...

थारूवान
1 56 57 58 59 60 202