देश

थारु सञ्चालक रहेको क्रिमसन एकेडेमीको बसमा विप्लव समूहद्वारा आगजनी

थारु कल्याणकारणी सभा उदयपुरले असार २६ गते त्रियुगा नगरपालिका ४ बगाहास्थित क्रिमसन एकेडेमी बोडिङ स्कुलको बसमा अगजनी गरेको घटनाको यथार्थ छानविन गरी दोषिमाथि कारबाही गर्न प्रशासनसँग माग गरेको छ।

थारूवान

लखन चौधरी/धनगढी। मुक्तकमैया घोषणा भएको आज १७ वर्ष पुरा भएको छ। यो अवधीमा देशको शासन व्यवस्था फेरियो, तर मुक्तकमैयाको जीवनस्तर भने अझै फेरिएन।

थारूवान

विवेकशील थारु युवा समूहले मोरङका अग्निपीडितलाई राहत वितरण गरेको छ। मोरङ ग्रामथान गाउँपालिका-४, मोतिपुरका अर्बनारायण मोदी र जहरी देवी मोदीलाई सो समूहले चामल, भुजा, ब्लांकेट र झुल वितरण गरेको हो।

थारूवान

थारु महिला सभा सुनसरीको आयोजना गरेको इटहरी उपमहानगरपालिकाको  साँस्कृतिक भवनमा आयोजित कार्यक्रममा सुनसरी जिल्लाको स्थानीय तहमा थारु समुदायका विभिन्न पार्टीबाट उम्मेदवारी भई विजयी भएका मेयर उपमेयर अध्यक्ष र उपाध्यक्ष लगायतलाई सम्मान गरेको छ ।

थारूवान

युवा नेता एवं बर्दियाली थारु विकास मञ्चका अध्यक्ष सितारम चौधरीलाई पितृशोक परेको छ। सुगर र दमका बिरामी उनका बुबा नन्दलाल थारुको ८५ वर्षको उमेरमा आज निधन भएको छ। उनी बर्दिया राजापुर क्षेत्रका समाजसेवी एवं बरघर भएर गाउँ विकासमा योगदान गरेका थिए।

थारूवान

रेशम चौधरीले आफ्नो पुस्तक ‘टिकापुर घटनाको चिरफार’मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन भगवानलाई रक्सी चढाएको खुलाएका छन्।

थारूवान

बारबर्दिया नगरपालिका ११ का वडाअध्यक्ष विजयकुमार थारू १४ वर्षदेखि शरीरमा गोली बोकेर बसिरहेका छन् । ३६ वर्षीय थारूको अप्रेसन गर्न चिकित्सकीय प्रयास असफल भएपछि शरीरमा गोली बोकेरै हिँडडुल गर्न बाध्य भएका हुन् । उनको पेट, कलेजो, खुट्टा र पाखुरामा चार गोली छन् ।

थारूवान

कारी महतो/चितवन। साउदी अरेबियामा अचानक दुवै मिर्गौला फेल भई हाल काठमाडौंमा उपचार गराईरहेका खैरहनी नगरपालिका वडा नं. १ का ३५ वर्षीय अति विपन्न युवा हरेराम महतोलाई आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले सञ्चालन भएको हरेराम महतो बचाऊ अभियान २०७४ मार्फत् देश विदेशबाट सहयोग आउने क्रम जारी रहेको छ । साउदीको...

थारूवान

१६ वर्षे सरिता थरुनी सिँगारेको कलश हातमा समातेर उभिन्छिन् । १५ वर्षे सुनिता थरुनी टाउकोमा सजाएको ढकिया लिएर उभिन्छिन् । अर्की १७ वर्षे महाराजी थरुनी फूल, माला र रातो टीका लिएर बसेकी हुन्छिन् । पाहुना आउनेबित्तिकै फूल दिन्छन्, माला लगाइदिन्छन् र टीकाले निधार सिँगार्छन् । अनि लिएर जान्छन् होमस्टेतिर...

थारूवान

एमाले नेताहरु चढेको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। ९ जना घाइते भएका छन्। ढल्केवर सडकखण्डमा स्कुल बससँग उक्त जिप ठोकिएको प्रहरीले जनाएको छ।

थारूवान
1 54 55 56 57 58 202