देश

बारा जिल्लालाई एमालेले मात्र समृद्ध बनाउने अध्यक्षको दाबी

नागेन्द्र चौधरी/बारा। नेकपा एमाले बाराका अध्यक्ष सुन्दर विकले करैयामाई गाउँपालिका कमिटीको बिस्तारित बैठकलाई सम्बोधन गर्दै बारा जिल्लालाई एमालेले मात्र समृद्ध बनाउन सक्ने दाबी गरे। एमालेले जनताको पक्षमा राम्रो काम गरेकाले अबको हुने निर्वाचनमा पनि एमाले नै पहिलो पार्टी हुने प्रस्ट पारेका थिए।

थारूवान

प्रेम गरेकै नाममा रुपन्देहीमा एक युवतीमाथि निर्घात कुटपिट भएको छ । रुपन्देहीको सम्मरीमार्य गाउँपालिका ६ डिहुलीकी युवतीमाथि निर्घात कुटपिट भएको हो । मीना यादवले तल्लो जातको युवक दिनेश बोधसँग प्रेम गरेको भन्दै गाउँलेले निर्घात कुटपिट गरेका हुन् । गाउँलेले युवतीमाथि कुटपिट मात्र गरेका छैनन् केटालाई युवतीको विवाह बापतको १...

थारूवान

-मेकअप गर्नुअघि हानिकारक ब्याक्टेरियाको संक्रमणबाट बच्न राम्ररी हात र अनुहार धुनुपर्छ । -सकेसम्म फाउन्डेसन कम प्रयोग गर्ने । फाउन्डेसनको ठाउँमा पाउडरको प्रयोगमा जोड दिने । – फेस पाउडर आवश्यकताभन्दा बढी प्रयोग नगर्ने ।

थारूवान

बेलायतमा पहिलो पटक मुस्लिम युवाबीच समलिंगी विवाह भएको छ । २४ वर्षे जाहेद चौधरी र १९ वर्षे सिन रोगनबीच समलिंगी विवाह सम्पन्न भएको हो । परम्परागत सुनौलो सेरवानीमा सजिएका उनीहरुले वालसल रजिस्ट्री अफिसमा उनीहरुको विवाह भएको थियो ।

थारूवान

रामनाथ कोविन्द भारतको चौधौं राष्ट्रपतिमा बिहीबार निर्वाचित भएका छन्। भारतीय जनता पार्टीले नेतृत्व गरेको गठबन्धनबाट उम्मेदवार बनेका कोविन्द कांग्रेस आई नेतृत्वको गठबन्धनकी उम्मेदवार मिराकुमारलाई हराएर राष्ट्रपति निर्वाचित भएका हुन्।

थारूवान

निर्वाचन आयोगले तेस्रो चरणको प्रदेश नम्बर–२ अन्तर्गतका ८ जिल्लामा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।

थारूवान

कृष्ण अधिकारी/हाम्रो कथाबाट। पश्चिम तराईका आदिवासी थारूहरू पुस्तौंदेखि पेट, छाती र हातखुट्टाका जोर्नीहरू दुख्ने, शरीरमा रगतको कमी हुने र दुब्लाउँदै जाने लगायतका स्वास्थ्य समस्याबाट पीडित थिए । यसको उपचार कसैलाई थाहा थिएन । मूल कारण पत्ता नलगाई उपचारको प्रयत्न गर्दा रोग निको भएन । उपचार होला भनेर गरेको खर्चले...

थारूवान

चितवनमा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य २ जना घाइते भएका छन् ।

थारूवान

सरकारले मुद्दा फिर्ता लगायतका राजपाका माग ३ दिनभित्र सम्बोधन गर्ने प्रतिवद्धता जनाएको छ । लगतै संविधान संशोधन विधेयक अघि बढाइने नेताहरुले बताएका छन् ।

थारूवान

कारी महतो/चितवन। साउदी अरेबियामा एउटै कम्पनीमा काम गर्ने नेपालीहरुले हरेराम महतोलाई आर्थिक सहयोग पठाएका छन् । १२ जना मिलेर उनलाई ४२ हजार ६८५ रुपैयाँ सहयोग पठाएका हुन् । “हरेराम साउदीमै हुँदा पनि उसलाई घर पठाउनका लागि हामीले पैसा उठाएर टिकट काट्न दिएका थियौं ।” ऊसँग काम गर्ने आकास चौधरीले...

थारूवान
1 53 54 55 56 57 202