देश

थारु महिला समाजमा नयाँ नेतृत्व चयन, अध्यक्षमा गीता चौधरी

थारु महिला समज नेपालको चौथो वार्षिक सधारणसभाले गीता चौधरीलाई अध्यक्षमा सर्वसहमतिले गरेको छ। काठममाडौंमा भएको सभामा उनीसँगै ११ सदस्यीय नयाँ कार्यसमिति बनेको छ।

थारूवान

नेपाल प्रहरीले ७० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार एसपीहरुको सरुवा गरेको हो ।

थारूवान

आपराधिक समूहले अभिभावकबाट ५० लाख असुल्न पकनाजोलस्थित सरस्वती बोर्डिङ स्कुलमा अध्ययनरत ५ वर्षीय बालक विशाल चौधरीको अपहरण गरेको खुलेको छ। चौधरी परिवारसँग ५० लाख फिरौती रकम असुल्न आपराधिक समूहले क्षेत्रपाटीबाट बालकको अपहरण गरी काँडाघारीमा लगेर राखेका थिए।

थारूवान

गत बिहिबार राजधानीकै विद्यालयबाट बालक अपहरण परेको खबरपछि ठूलो खैलाबैला मच्चियो । काठमाडौंको मुटु मानिने क्षेत्रपाटीबाट दिनदहाडै बालक स्कूलबाटै अपहरणमा परेका थिए । क्षेत्रपाटीको पकनाजोलस्थित सरस्वती उच्च माविमा युकेजीमा अध्ययनरत बालक बिशाल चौधरी विद्यालयबाटै अपहरणमा परेका थिए ।

थारूवान

भरतपुर महानगरपालिका-१९ को मत परिणामसम्बन्धी विवादमा सर्वोच्च अदालतले पुन:मतदान गर्नुपर्ने फैसला सुनाएको छ। न्यायाधीश ओमप्रकाश मिश्र र पुर्सोत्तम भण्डारीको संयुक्त इजलासले यस भन्दा अघिको अन्तरिम आदेश समेत खारेज गर्दै निर्वाचन आयोगलाई पुन मतदानको लागि व्यवस्था गर्न आदेश दिएको हो।

थारूवान

मोटरसाइकल दुर्घटनामा परि नेपाली कांग्रेसका जिल्ला स्तरीय नेताको मृत्यु भएको छ । पार्टीको बैठक सकेर धनगढीबाट हसुलिया फर्कँदै गरेका ४५ वर्षीय राजेश चौधरीे भितारियामा साइकललाई ठक्कर दिएपछि अनियन्त्रित भइ मोटरसाइकलसहित लड्न पुगेका थिए ।

थारूवान

इटहरी उपमहानगरपालिकामा निर्वाचित वडाध्यक्षहरुलाई थारु महिला सभा नगर कार्यसमितिले सम्मान गरेको छ। इटहरी वडा नं. १६, १७ र १८ का निर्वाचित वडाध्यक्ष दीपनारायण चौधरी,भगवानलाल शाह र रामकुमार चौधरीलाई सभाले सम्मान पत्र र दोसल्ला ओढाइ सम्मान गरेको हो।

थारूवान

काठमाडौंको एक स्कुलबाट दिनदहाडै बिहीबार एक बालक हराएका छन्। सोह्रखुट्टेस्थित सरस्वती बोर्डिङ स्कुलमा युकेजीमा अध्ययनरत ६ वर्षीय विशाल चौधरी स्कुलबाटै बेपत्ता भएका हुन्।

थारूवान

कैलालीका थारुहरुले शुक्रबार गुरही पर्व मनाउँदैछन्। पश्चिम थारुहरुले वर्षेनि मनाउँदै आएको यो चाड यस वर्ष साउन १३ गते मनाउने तयारी भइरहेको सखी सञ्जालकी अध्यक्ष इन्दु थारुले जानकारी दिइन्। थारुहरुले परम्परागतरुपले मनाउँदै आएको यो पर्व धनगढीको गुरही चोकमा मनाउने तयारी भइरहेको छ।

थारूवान

नवलपरासीकी ३७ वर्षीया जागेश्वरी चौधरी बेपत्ता भएकी छन्। भारतको जय माँ वैष्णो देवी भ्रमणमा निस्किएका उनी एक सातादेखि बेपत्ता छन्। ‘जम्मु कास्मिरको तीर्थ यात्रामा निस्किएकी बहिनीसँग सम्पर्क विच्छेद भयो। हामीले धैरै प्रयास गर्दा पनि उहँसँग सम्पर्क हुन सकिरहेको छैन,’ उनका दाजु सूर्यप्रकाश चौधरीले भने।

थारूवान
1 52 53 54 55 56 202