देश
झारखण्डमा हुने विश्व आदिवासी दिवसलाई फूलमान चौधरीले सम्बोधन गर्ने
राम दहित/धनगढी। भारतको झारखण्डमा हुन गइरहेको विश्व आदिवासी दिवस २०१७ को विशाल सभालाई संयुक्त राष्ट्र संघ आदिवासी मामिलाका लागि स्थायी मञ्चका उपाध्यक्ष एवं एसिया महादेशका प्रतिनिधि फूलमान चौधरी सम्बोधन गर्ने भएका छन्।
थारूवानएलएन गच्छदार/मोरङ। मोरङको सुन्दरहरैंचा-२,जोगियारेका आगलागी पीडित हेमनारायण चौधरिको परिवारले राहत सामाग्री पाएका छन्। थारुके अवाज नामक समाजिक संस्थाले शुक्रबार चौधरीको घरमा गई राहत समाग्री बितरण गरेको थियो। सो राहत समाग्री सुन्दरहरैंचा नगरपालिकाका नगर सदस्य तथा समाजसेवि रामलाल गच्छदार र संस्थाकी उपाध्यक्ष संगिता चौधरिको संयुक्त हातबाट चौधरी र चौधरीकि श्रीमती र छोरालाई...
थारूवानमधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले असोज २ गते प्रदेश नम्बर २ हुने स्थानीय तह निर्वाचनमा आआफ्नो क्षेत्रबाट पार्टीलाई जिताउने सांसदहरूलाई मन्त्री पद पुरस्कार दिने घोषणा गरेका छन्। यसैगरी उनले आआफ्नो क्षेत्रबाट चुनाव जिताउने पार्टीका पदाधिकारीलाई एक तह बढुवा गर्ने आश्वासन पनि दिएका छन्।
थारूवानव्यवस्थापिका संसदको शुक्रबारको बैठकमा मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोग सम्बन्धी विधेयक पारित हुनु पर्ने थियो । तर बैठकबाट सांसदहरु नै बेपता भएपछि विधेयकहरु अलपत्र परेका छन् । शुक्रबारको बैठकको कार्यसूचीमा थारु मधेशी आयोगसहितका आयोगहरुको विधेयक पारित गर्ने उल्लेख गरिएको थियो । संसदमा ४ सय ७७ जना सांसदहरुले...
थारूवानकारी महतो/चितवन। २०६५ सालको फागुन महिनामा देशैभरी थरुहट आन्दोलन उर्लियो। तत्कालीन सरकारले थारु समुदायलाई मधेसीको सूचीमा राखेको विरोधमा थारु समुदायले “हामी थारुहरु मधेसी होइन, हाम्रो छुुट्टै पहिचान छ” भन्दै सडक तताए। थारु समुदायको हक, अधिकार र पहिचानको लागि भएको आन्दोलनमा चितवन टाँडीको सौराहा चोकमा कमल चौधरी, विपिन खड्का लगायत...
थारूवान
रेशम रन्जितालाई खुला पत्र