देश
फूलमान चौधरीलाई भारतीय आदिवासीहरुद्वारा भब्य स्वागत
राम दहित/भारत संयुक्त राष्ट्र संघ आदिवासी मामलाका लागि स्थायी मञ्चका उपाध्यक्ष एवं एसिया महादेशका प्रतिनिधि फूलमान चौधरीलाई विविन्न ठाउँमा विशेष स्वागत र सम्मान गरिएको छ। भारतको झारखण्डमा आयोजना हुने दशौं विश्व आदिवासी दिवसको सभालाई सम्बोधन गर्न आइपुगेका चौधरीलाई चन्दीगढ जिल्लास्थित आदिवासीहरुको बाहुल्यता रहेको बस्तीका स्थानीयहरुले चौधरीलाई भब्य स्वागत गरेका...
थारूवानकारी महतो/चितवन दक्षिण कोरियामा स्थापना भएको थारु कल्याणकारिणी सभा (थाकस)ले मानवीय कार्यमा तिब्रता दिन थालेको छ। दुई महिना अगाडि चितवनको रत्ननगर नगरपालिका वडा नं. ६ बछौली घर भई हाल कोरियामा रहेका जीतबहादुर चौधरीलाई थाइराइड भई अपरेसन गर्दा धेरै खर्च लाग्ने भएपछि थाकस दक्षिण कोरियाको संस्थागत पहलमा तीन लाख वोन...
थारूवानसंघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)की अध्यक्ष एवं सांसद रुक्मिणी चौधरीले टीकापुर घटनामा थारु मधेसीलाई कारबाही गर्ने सरकारले झापा विद्रोह र जनयुद्धकालका नेतृत्वकर्ताहरुलाई पनि कठघरामा उभ्याउन माग गरेकी छन्। संसदमा बोल्दै सांसद चौधरीले झापा विद्रोहमा केपी ओली र जनयुद्धमाकालमा प्रचण्डले धेरैको ज्यान लिएको भन्दै उनीहरुलाई पनि कारबाहीको माग गरे।
थारूवानसन्तकुमार चाैधरी/चितवन। थरुहट आन्दोलनका घाइते सन्जीत महतोको उपचार देखि अन्य व्यवस्थापनका लागि ‘सन्जीत महतो राहत कोष’ स्थापना भएको छ। चितवनको रत्ननगर नगरपालिका वडा नं. ७ सिसुवारमा शनिवार भएको स्थानीय अगुवाहरुको भेलाले कोष स्थापना गर्ने निर्णय गरेको हो। कोषलाई व्यवस्थापन गर्न स्थानीय शरदकुमार महतोको संयोजकत्वमा ७ सदस्यीय समिति गठन भएको...
थारूवानसुनिल चौधरी/झुम्का। सुनसरीमा थारु महिला सभाले प्रत्येक स्थानीय तहको वडामा कमिटी गठन गरिरहेको छ। महिला सशक्तीकरण, अधिकार, कला संस्कृति संरक्षण तथा महिला नेतृत्व विकासका लागि सुनसरीको थारु बाहुल्य स्थानीय तहमा वडा समिति गठन गर्ने तयारी सभाको रहेको छ। सोही क्रममा शनिबार इटहरी १० र १३ नं. वडामा कमिटी गठन...
थारूवान
रेशम रन्जितालाई खुला पत्र