देश

विपद्को सामना गर्न किन सक्दैनौं सरकार?

सोम डेमनडौरा। हामी अहिले क्रमबद्धरुपले वपत्तिको सामना गर्दै आइरहेका छौं। कहिले महाभूकम्प, कहिले बाढी र डुबान त कहिले आगलागी। राजनीतिकरुपले अस्तब्यस्त भएको हाम्रो जस्तो अल्पबिकसित राष्ट्रमा यस्ता बिपत्तीले जनजीवन तहसनहस् पार्नु स्वभाविकै हो। यि प्राकृतिक बिपत्तिको सामना गर्नका लागि बिभिन्न प्रयासहरु प्रायः बिफल भएका छन्। हुन त दैबीप्रकोप रोक्ने...

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस) दक्षिण कोरिया शाखाले कैलालीको धनगढी उपमहानगर पालिका-१४ फूलबारी एच गाउँका छविलाल चौधरीको परिवारलाई सहयोग गरेको छ। दक्षिण कोरियामा बङगुरफार्मको ट्यांकी सफा गर्ने क्रममा गत जेठ ४ गते निजको असामायिक निधन भएको थियो।

थारूवान

घाइते सन्जीत महतोको विषयमा ढिलैभएपनि तत्काली आन्दोलनका अगुवा नेता लेखीले चासो देखाए सक मधेस एक प्रदेशविरुद्ध भएको थरुहट आन्दोलनका घाइते सन्जीत महतोको विषयमा तत्कालीन आन्दोलनका अगुवा नेता राजकुमार लेखीले चासो देखाएका छन्। घाइते महतोको स्वास्थ्य उपचारका लागि उनले आफ्नै पहलमा आर्थिक संकलनमा जुटेका छन्।

थारूवान

बाढीले घर भत्किएर तीन छोरी गुमाएका कामीलाल थारुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले ६ लाखको चेक हस्तान्तरण गरेका छन्। बाढी पीडितको अवस्था बुझ्न बाँके पुगेका प्रधानमन्त्री देउवाले सरकारको निर्णय अनुसार ६ लाखको चेक दिएका हुन्। सरकारले बाढीमा मृत्यु भएकाको परिवारलाई २-२ लाख राहत दिने निर्णय गरेको छ।

थारूवान

थारु पत्रकार संघ नेपालले आफ्नो महाअधिवेशन सुनसरीमा गर्ने निर्णय गरेको छ। बुधबार कृष्णराज सर्वहारीको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले मंसिर मासन्तभित्र सुनसरीमा गर्ने निर्णय गरेको हो। अधिवेशन थारु पत्रकार संघ नेपालको सुनसरी शाखाले मोरङ शाखाको समन्वयमा आयोजना गर्ने निर्णय भएको हो।

थारूवान

सरकारले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७३ व्यवस्थापिका सदनमा आज पेश गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले उक्त विधेयकमाथिको दफाबार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए। नेपालको संविधान जारी भएपछि संविधानका अन्तरवस्तुमाथि असहमति जनाउँदै राष्ट्रिय जनता पार्टीले विगतमा निकै लामो समयसम्म विरोध कार्यक्रम...

थारूवान

कृष्णराज सर्वहारी। नेपालका थरीथरीका आदिवासी जनजातिमा कृष्णगाथा जीवन्त संस्कृतिका रूपमा रहेको छ । पश्चिमा थारूहरूको अष्टिम्की (कृष्णजन्माष्टमी)मा पनि कृष्णगाथा गाइन्छ । अष्टिम्की शब्दको उत्पत्ति अष्टमी र टीका दुई शब्दबाट भएको हो, जसको अर्थ भदौ महिनाको अष्टमी तिथिमा कान्हा जन्मेकाले उनलाई टीका लगाउनु भन्ने हुन्छ । पश्चिमा थारू समुदायमा हालसम्म...

थारूवान

लगातारको झरीले नारायणी नदीमा पानीको सतह खतराको तहभन्दा माथि पुगेको छ । गण्डक बाँध रहेको त्रिवेणीमा पानीको तह ७.३ मिटर भन्दा माथि देखिएको छ । गण्डकको देवघाटमा भन्दा त्रिवेणी बाँधमा पानीको सतह धेरैमाथि देखिएको छ । नारायणगढ भन्दा २२ किलोमिटर दक्षिणमा रहेको त्रिवेणी बाँध (गण्डक बाँध) सम्मका खोलाहरुमा आएको बाढी...

थारूवान

शुक्रबारदेखिको अविरल वर्षापछि मुलुकभरिका विभिन्न भागमा आएको बाढी पहिरोमा परी ४९ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार यो संख्या आइतबार दिउँसोसम्मको हो। बाढीमा परी ३६ बेपत्ता भएको १७ जना घाइते भएको केन्द्रले जनाएको छ।

थारूवान

चार दिनदेखिको अविरल वर्षाले रौतहट जिल्लाका तीनवटै नगरपालिकासहित ११ गाउँपालिका प्रभावित भएको छ । बाढीका कारण गौर, गरुडा र चन्द्रपुर नगरपालिकासहित सबै गाउँपालिका डुबानमा परेको रौतहटका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले जानकारी दिनुभयो । लालबकैया, बागमती, झाँझ, चाँदी, भकुवा, अरुवालगायतका स्थानीय खोलामा बाढी आउँदा जिल्लाको दुई हजारभन्दा बढी कच्ची घर,...

थारूवान
1 48 49 50 51 52 202