देश
स्थानीयको चासोपछि सन्जीतको स्वास्थ्यमा सुधार, अर्को शल्यक्रिया बिहीबार हुने
कारी महतो/चितवन। विगत १८ दिनदेखि भरतपुरको एलाइभ हस्पीटल तथा ट्रमा सेन्टरमा उपचार भईरहेको सन्जीत महतोको अर्को चरणको शल्यक्रिया भदौ ८ गते बिहिबार हुँदैछ । साउन २२ गतेदेखि सन्जीतको खुम्चिएको खुट्टा सीधा बनाउनका लागि घुँडाभन्दामूनि दुई ठाउँमा प्वाल बनाई त्यसमा रडले छेडेर त्यसमा डोरी बाँधी पाँच किलो तौलको ढक झुन्ड्याइएको...
थारूवानटीकापुर घटना भएको आज दुई वर्ष। अखण्ड पक्षधर र थरुहट पक्षधरबीच भएको घम्साघम्सीका कारण २०७० भदौ ७ गते टीकापुर घटना घटेको थियो। घटनामा एक बालकसहित ९ जनाको ज्यान गएको थियो। घटनाको भोलिपल्टै प्रहरी प्रशासनकै संलग्नातामा थारुहरुको घर, पसल, ब्यापारमा छानी छानी आगो लगाएको थारु अगुवाहरु बताउँछन्। टीकापुर घटनामा पक्राउ...
थारूवानथारू कल्याणकारिणी सभा (थाकस) कैलालीका अध्यक्ष लाहुराम चौधरी दुई वर्षअघि (७ भदौ २०७२) टीकापुर घटनामा धनगढीमै थिए । तर, आन्दोलनको नेतृत्व लिएकै कारण उनी पक्राउ परे । अध्यक्ष चौधरीलगायत टीकापुर घटनाको आरोपमा पक्राउ परेका २५ परिवारको अहिले कन्तविजोग भएको छ । जेल पर्नुअघि एनआईसी एसिया बैंकबाट लिएको १५ लाख ऋण भदौ मसान्तभित्र...
थारूवानआदिवासी जनजाति महासंघ मलेसियाको तेस्रो अधिवेशनले मिङ्मा शेर्पाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमतिले चयन गरेको छ। मलेसियामा भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा नरबहादुर पुन मगर, उपाध्यक्षमा आरएन चौधरी, राम तामाङ, पि. टि. शेर्पा र महिला उपाध्यक्षमा दोर्जीमा शेर्पा र सरिता चौधरी छन्।
थारूवानसरकारले आगामी मंसिर १० गते प्रदेश र संघीय संसदको निर्वाचन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश र संघको निर्वाचन एकै दिन मंसिर १० गते गर्न निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।
थारूवानमदन चौधरी/काठमाडौं। सरकारले मुक्त कमलरीलाई परिचयपत्र वितरण गर्न थालेको छ। भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले दाङका ८ कमलरीलाई परिचयपत्र बाँडेर अभियानको सुरुवात गरेका हुन्। घोराहीमा आयोजित परिचयपत्र वितरण शुभारम्भ कार्यक्रममा उनले चार महिनाभित्र करिब १३ हजार कमलरीलाई परिचयपत्र वितरण गरिसक्ने जानकारी दिए।
थारूवानभूमिसुधार मन्त्री गोपाद दहितले दाङका प्रमुख जिल्ला अधिकारीले आफ्नो सम्मान नगरेको बताएका छन्। ‘मुक्त कमलरी परिचय पत्र वितरण’ सहितका कार्यक्रममा सहभागी हुन शनिबार दाङ पुगेका मन्त्री दहितले झन्डावाला गाडी नपठाएको भन्दै जिल्ला प्रमुख अधिकारी गजेन्द्रबहादुर श्रेष्ठलाई लाज मान्नुपर्ने बताए। उनले मन्त्रीको सम्मान गर्न नसक्ने सिडिओले दाङका नागरिकलाई के सम्मान...
थारूवान
रेशम रन्जितालाई खुला पत्र