देश

जिसस बर्दियाको सभापतिमा शंकर चौधरी विजयी

जिल्ला समन्वय समितिको सभापतिमा माओवादी केन्द्रका शंकर चौधरी र उपसभापतिमा एमालेका मान वहादुर विष्ट विजयी भएका छन्। सदस्यमा माओवादी केन्द्रका शान्ति चौधरी, कल्पना चौधरी, भक्तिराम अधिकारी र सूर्यबहादुर सुनार निवाचित भएका छन्।

थारूवान

सोम डेमनडौरा। ‘सूर्यको उपासनाको क्रममा भाद्र महिनामा कृष्णाजन्माष्टमी पछिको शुक्ल पक्षको प्रथम आइतबारका दिन थारु पुरुष तथा महिलाद्धारा दिनभरी व्रत रही साँझ पुरुषद्धारा नै पबित्र तरिकाले रोटी पकाई दही, फलफूल आदि परिकार अग्नी देवतालाई अर्पण गरि आफ्ना बिबाहित दिदी बहिनीहरुका लागि अग्रासन तत्पश्चात सबै परिकार खाँदै मनाइने पर्बलाई अट्वारी...

थारूवान

कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘सुमन सँग’मा प्रस्तोता सुमन खरेलले एमाले नेता एवं पूर्वसभासद शान्ता चौधरीसँग कुराकानी गरेका छन्। उनले आफ्नो विगतमा गरेका संघर्षबारे कार्यक्रममा सम्झिएकी छन्। हेर्नुस् उनीसँगको कुराकानी।

थारूवान

पूर्व-पश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको देवदह १० भलुहीमा भएको मोटरसाइकल दूर्घटनामा चार जनाको मृत्यु भएको छ । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार दुई जनाको घटनास्थलमा र दुईजनाको उपचारका क्रममा मृत्यु भएको हो ।

थारूवान

राष्ट्रिय जनता पार्टी आगामी असोज २ मा हुने तेस्रो चरणको चुनावमा सहभागी हुने भएको छ। विहीबार पार्टी कार्यालय बबरमहलमा पत्रकार सम्मेलन गर्दै राजपा अध्यक्ष मण्डलका सदस्यले चुनावमा जाने औपचारिक निर्णय सार्वजनिक गरेका हुन्।

थारूवान

निर्वाचन आयोगले रुकुम र नवलपरासी जिल्लामा दुई-दुईवटा जिल्ला समन्वय समितिको चुनाव गराउने निर्णय गरेको छ । यससँगै नेपालमा स्वतः ७७ जिल्ला कायम भएको छ । नवलपरासीको बर्दघाट सुस्ता पूर्वको भूभाग चार नम्बर प्रदेशमा र बर्दघाट पश्चिमको भूभाग पाँच नम्बर प्रदेशमा पर्दछन् । पूर्व र पश्चिममा बिभाजित नवलपरासीमा अब अलग-अलग जिल्ला...

थारूवान

चितवन। थारु कल्याणकारिणी सभा (थाकस) दक्षिण कोरिया र चितवन सम्पर्क समिति दक्षिण कोरियाले किड्नी पीडित हरेराम महतोलाई ८० हजार सहयोग पठाएको छ  हरेराम महतो बचाऊ अभियानलाई आएको सहयोगमध्ये यो नै हालसम्मको सबैभन्दा ठूलो सहयोग हो। यसअघि अमेरिकाबाट सरिता कँडेल र जीवन न्यौपानेले संकलन गरी ७५ हजार पठाएका थिए।

थारूवान

थरुहट नेता लक्ष्मण थारुलाई दुई वर्षअघि भदौ २३ गते भैरहवाबाट नियन्त्रणमा लिएको थियो। टीकापुर घटनामा पक्राउ परेका उनलाई त्यसपछि सिधै कैलाली करागार लगिएको थियो। बीचमा उपचारका लागि भन्दै काठमाडौं केन्द्रीय कारागार बसेपनि नेताहरु भेट्न नआएको भन्दै उनी पुनः कैलाली करागार फर्किए। यो बीचमा उनले विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक...

थारूवान

थारु नेता तथा अगुवा रेशम चौधरीले टीकापुर घटनाको चिरफार समाजिक सञ्जालमार्फत् गरेका छन्। टीकापुरमा दुई वर्षअघि आजकै दिन थारुका घरहरु जलाइएको थियो। थारुहरुमाथि प्रहरी प्रशासनले दमन गरेको थियो। यसै सन्दर्भमा रेशम चौधरीले आफ्नो विचार समाजिक सञ्जालमा राखेका छन्। रेशम चौधरीको खुलासा- ‘मलाई गृहमन्त्रीको गोली हान्ने आदेश थियो’ चहराइरहेको...

थारूवान

भूमीसुधार तथा व्यवस्थामन्त्री डा. गोपाल दहितले नवलपरासीको सरावल गाउँपालिकाले पेस गरेको नीति तथा कार्यक्रम एकदमै राम्रो भएको बताएका छन्। सरावल गाउँपालिकाको प्रथम गाउँसभाको उद्‍घाटन गर्दै मन्त्री दहितले २० वर्षको गुरुयोजना बनाई अगाडि बढ्न सुझाव पनि दिएका छन्।

थारूवान
1 46 47 48 49 50 202