देश
थाकस केन्द्रद्वारा सन्जीतलाई सहयोग गर्ने औपचारिक निर्णय
कारी महतो/चितवन १२ भदौ, थरुहट आन्दोलन २०६५ का घाइते सन्जीत महतोलाई थारु कल्याणकारिणी सभा (थाकस) ले सहयोग गर्ने भएको छ। थाकस केन्द्रीय सचिवालय समितिको गत शनिबार भएको बैठकले उक्त निर्णय गरेको कुरा केन्द्रीय सचिवालय सदस्य राजकुमार लेखीले बताए।
थारूवानथारु पत्रकार संघ नेपाल बारा शाखाकी अध्यक्ष रेनु चौधरी ‘स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०७३’बाट सम्मानित हुने भएकी छन्। नेपालका पत्रकार महिलाहरुको छाता संगठन सञ्चारिका समूहले २१औं साधारणसभाको अवसरमा पुरस्कार प्रदान गर्ने जनाएको छ। चौधरी बाराको कलैयास्थित संस्कार एफएममा समाचारवाचिका तथा कार्यक्रम उत्पादनको रुपमा कार्यरत छिन्। पुरस्कारको राशि सात...
थारूवानसुनिल चौधरी/सुनसरी खेतिपाती रोपाई सकिएपछि बालिनाली सप्रिने तथा उब्जा बढी हुने धार्मिक मान्यता राख्दै भदौ महिनामा आइतबारका दिन पूर्वीया थारुहरुले रैब पर्व मनाउँदै आएका छन्। बाल बच्चाको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै प्रकृतिलाई र कूल देवतालाई पूजा गर्दै थारुहरुले पर्व मनाउँछन्। आइतबारलाई थारु भाषामा रैबदिन भन्ने गरेकाले यसलाई रैव...
थारूवानसन्तकुमार चौधरी/चितवन। दुवै मृगौला फेल भई हाल काठमाडौंमा उपचाररत्त हरेराम महतोको स्वास्थ्य उपचारका लागि पोर्चुगलमा बस्ने नेपालीहरुले आर्थिक सहयोग पठाएका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं. १ का मित्रमणि कंडेल र नवलपरासी गैडाकोट नगरपालिका वडा नं. ५ गणेश मन्दिर बस्ने देवेन्द्र पुन मगरले संकलन गरेकाो २ लाख...
थारूवानदिल बहादुर चौधरी। नेपालको तराईका मूल बासिन्दा आदिबासी थारुहरु बिशेषतः कृष्णाष्टमी ब्रत र अट्वारी ब्रत बस्छन् । जितिया, सामाचकेवा मान्छन् । कतैकतै अनन्त ब्रत पनि बस्ने गर्दछन् । तर यसको त्यत्ति ब्यापकता छैन । कृष्णाष्टमी ब्रत थारुहरु किन र कहिलेदेखि बस्न थालेका हुन् एकिन भन्न गार्हो छ । तर...
थारूवान
रेशम रन्जितालाई खुला पत्र