देश
२२औं स्थापना दिवसमा विद्यार्थी समाजद्वारा विद्यार्थीलाई सम्मान [फोटो फिचर]
थारु विद्यार्थी समाजले २२औं स्थापना दिवस मनाएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो। स्थापना दिवसकै अवसर पारेर समाजले एसइइमा उत्कृष्ट नतीजा ल्याएका विद्यार्थीहरुलाई मायाको चिनोसहित सम्मान पत्र प्रदान गरेको छ। युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरी र पर्यटन तथा उड्डयन राज्यमन्त्री सुमित्रा थरुनीले संयुक्तरुपमा विद्यार्थीहरुलाई...
थारूवानउन्नती चौधरी। बेपत्ता पारिएका व्यक्तिहरुको सम्झनामा प्रत्येक वर्ष ३० अगस्टका दिन अन्तर्राष्ट्रिय बेपत्ता दिवस मनाउने गरिएको छ। यो दिवस मनाउने सुरुवात सन् १९८१ मा ल्याटिन अमेरिकी राष्ट्र कोस्टारिकामा स्थापित एक गैरसरकारी संस्था Associations for Relatives of Detained-Disappeared -Federación Latinoamericana de Asociaciones de Familiares de Detenidos-Desaparecidos, or FEDEFAM को पहलबाट...
थारूवानकाठमाडौं- भूमिसुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले पुनःस्थापना हुन बाँकी सबै मुक्त कमैयाको यसै आर्थिक वर्षभित्र उचित व्यवस्थापन गरिसक्ने बताएका छन्। राष्ट्रिय मुक्त हलिया समाज महासङ्घलगायत सङ्घसंस्थाले आयोजना गरेको नागरिक सम्मेलनको उद्घाटन कार्यक्रममा मन्त्री दहितले मुक्त घोषित कमैया, हलिया, हरुवाचरुवा र कमलरीको मुक्ति अभियानमा आफू साथ रहेको विश्वास दिलाए।
थारूवान
रेशम रन्जितालाई खुला पत्र