देश

थारु महिलाको पर्व जितियामा सार्वजनिक विदाको माग

कारी महतो/चितवन। यसवर्षको जितिया पर्व भदौ २८ गतेका दिन त्रिभुवन विश्वविद्यालय र आङ्गिक क्याम्पसहरुमा स्नातक तह प्रथम वर्षको परीक्षा हुने भएपछि जितिया पर्व मनाउने तराईवासी महिलाहरुले आफूहरु विभेदमा परेको महशुस गरेका छन् । थारु र मधेसी समुदायका महिलाहरुले मनाउने जितिया पर्व नजिकिदै गर्दा थारु गाउँ बस्तीमा बेलुकीपख छुट्टै रौनक...

थारूवान

राष्ट्रिय जनता पार्टी नेपालले स्थानीय तहको निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । राजपाले सार्वजनिक गरेको घोषणापत्रमा स्थानीय तहको निर्वाचनका बेला पनि सांकेतिक विरोध नै जारी रहने उल्लेख गरिएको छ । त्यस्तै अन्य पार्टीहरुप्रति राजपाले आफ्नो दृष्टिकोण सार्वजनिक गर्दै कांग्रेस संघीयताविरोधी भएको टिप्पणी गरेको छ ।

थारूवान

कारी महतो। शान्ति चौधरी सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका वडा नं. ३ की स्थायी बासिन्दा हुन् । तर उनी विगत ९ वर्षदेखि परिवारसहित कतारको दोहामा रहदै आएकी छन् । यसरी विदेशी भूमिमा वर्षौसम्म रहँदा नयाँ पिढीले आफ्नो समुदायको मौलिक संस्कृति बिर्सिदै जानसक्ने कुरामा उनी सधैं चिन्तित हुन्छिन् ।

थारूवान

एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’ विरुद्ध दायर रिटमा काठमाडौं जिल्ला अदालतले शुक्रबारसम्म भोट नगन्न अल्पकालीन अन्तरिम आदेश जारी गरको छ। ‘भदौ २३ गतेसम्म सो भोट गणना गर्ने कार्य नगर्नु नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ’, काठमाडौं जिल्ला अदालतका रजिष्ट्रार कृष्ण शर्मा नेपालले बताए।...

थारूवान

थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता हुँदैछ । प्रदेश २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा हुन लागेको चुनावबाट ६ हजार ६ सय २७ जना जनप्रतिनिधि निर्वाचित हुँदैछन् ।

थारूवान

अमेरिकास्थित सिकागोल्यान्ड थारु समाजको पाँचौं वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ। इन्द्रकान्त चौधरीको अध्यक्षमा समाजले १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमतले चयन गरेको हो। समाजको उपाध्यक्षमा मनोज चौधरी र मुकेश चौधरी, सचिवमा ललित चौधरी, सहसचिवमा इन्देश चौधरी र कोषाध्यक्षमा ओमप्रकाश चौधरी चयन भएका छन्।

थारूवान

थारु पत्रकार संघ नेपाल बाँके शाखाको दोस्रो साधारणसभा आइतबार यहाँ सम्पन्न भएको छ। साधारणसभामा सांगठनिक प्रतिवेदनमाथि छलफलभ एको थियो। संघका केन्द्रीय अध्यक्ष कृष्णराज सर्वहारीको प्रमुख आतिथ्यमा भएको दोस्रो वार्षिक साधारणसभामा सचिव भगतराम थारुले कार्यप्रगति प्रतिवेदन र कोषाध्यक्ष सुमित्रा चौधरीले आर्थिक प्रगति प्रतिवेदन पेस गरेका थिए। कार्यक्रममा बोल्दै अध्यक्ष सर्वहारीले थारु...

थारूवान

नेपाल आयुर्वेद चिकित्सक संघमा नयाँ कार्यसमिति चयन भएको छ। संघको नवौँ राष्ट्रिय सम्मेलनले डा प्रकाश ज्ञवालीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो।

थारूवान

कमल चौधरी/बुटवल। समाज परिवर्तनशिल छ । हिजोको समाज आज विलकुल फरक छ । त्यसैले होला थारु समाज शिक्षा र संचारको विकास संगै विस्तारै परिवर्तनका दिशामा अगाडी बढेको पाइन्छ। जसको असर थारु समुदायको विवाह संस्कार र पद्धातिमा पनि विस्तरै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा परिवर्तन आउनु स्वभाविक हो ।

थारूवान

ठाकुरसिंह थारु/कान्तिपुर दैनिक गाउँमा गठन हुने समूहमा बस्न पूर्वकम्लरीडराउँथे । कुनै समूहको पदाधिकारीमा प्रस्ताव गरे छलफल छोडेर हिंड्थे । त्यसो त सार्वजनिक कार्यक्रममा आफ्नो नाम पनि भन्न उनीहरुको पसिना छुट्थ्यो । लामो समयसम्म मालिकको घरमा कमलरी बस्दा उनीहरुभित्र रहेको क्षमता दब्यो । मालिकको घरमा काम गर्नुबाहेक उनीहरुलाई बोल्न, छलफल...

थारूवान
1 43 44 45 46 47 202