देश

राजधानीबासी महिलाले मनाए जितिया पर्व [हेर्नुस् २१ तस्बिर]

राजधानीबासी थारु महिलाहरुले जितिया पर्व मनाएका छन्। थारु महिला समाज र थारु महिला सभाले संयुक्तरुपमा प्रज्ञा प्रतिष्ठानमा जितिया मनाए भने थारु साँस्कृतिक विकास मञ्चले पर्यटन बोर्डमा जितिया मनाएको छ। प्रज्ञा प्रतिष्ठानमा श्रम तथा रोजगार राज्यमन्त्री दिल्लीबहादुर चौधरी प्रमुख अतिथि थिए भने पर्यटन बोर्डमा कानुन, न्याय, तथा संसदीय मामिला राज्यमन्त्री...

थारूवान

बुद्धसेन चौधरी/सप्तरी। नेपाल मुलूक भित्र हिमाल देखि तराईसम्म र मेची देखि महाकालीसम्म छरिएर रहेका विभिन्न जातीय समुदायहरुका आ–आफ्नै किसिमका सँस्कृति र परम्पराहरु छन् । यस देशमा रहेका सँस्कृतिहरुलाई जति वर्णन गरे पनि कम हुन जान्छ । अनादिकाल देखि तराई र भित्री मधेशमा छरिएर बसोवास गरी आएका सँस्कृतिका धनी आदिवासी थारु...

थारूवान

प्रदीप लेखी। प्राचीन समयमा उत्तरी भारतीय उपप्रायद्वीप सालीवाहन नामको एउटा महाप्रतापी तथा धर्मात्मा राजा थिए। उनको राजकुमारी मसवासी नामको एउटी छोरी थिइन्। मसवासी आफ्ना बुबाजस्तै धर्मात्मा थिइन्। जब राजकुमारी तन्नेरी (जवान्) भइन् त्यसपछि राजाले उनका लागि राजकुमार खेज्न थाले। जब यो कुरा राजकुमारीले थाहा पाइन्, तुरुन्तै विवाह नगर्ने प्रस्ताव...

थारूवान

नवलपरासीको नवलपुर क्षेत्रमा जितीया पर्वको रौनक छाएको छ । जितिया पर्व मंगलबारबाट सुरु भएपनि केही दिन अगाडिबाटै जितिया पर्वको अवसर पारेर विभिन्न थारु नाच, झाम्टा नाचकाे प्रतियोगितादेखि शुभकामना आदान प्रदान कार्यक्रम सुरु भएको छ । जितीयाको अवसर पारेर कावाासेतीमा मंगलबार कुमारवर्ती माई थारु गुठी संरक्षण संस्थाले जितीया विशेष झाम्टा, लाठीनाच...

थारूवान

सुकदेब चौधरी/डुम्राहा। सुनसरीको रामधुनी नगरपालिका ८ र ९ डुम्राहामा जितिया पर्वको अवसर पारेर सोमबार थारु महिलाहरुले विविध कार्यक्रम गरेका छन् । हाम्रो संस्कृति हाम्रो पहिचान संस्कृति जोगाउने हाम्रो अभियान मूल नाराका साथ थारु महिला सभा डुम्राहाको संयुक्त आयोजनामा जातिया विशेष कार्यक्रममा पहिचान तथा संस्कृति सहितका विविध गतिविधि गरेका हुन्...

थारूवान

गैर आवासीय नेपाली संघ (एनआरएन) साइप्रसको अध्यक्षमा सुभाष मल्ल पुन: निर्वाचित भएका छन्। राजधानी निकोसियामा आइतबार सम्पन्न सातौं अधिवेशनबाट सिङ्गो कार्यसमिति नै निर्विरोध निर्वाचित भए।

थारूवान

थारु महिला समाज र थारु महिला सभा उपत्यका समितिले संयुक्तरुपमा जितिया पर्व मनाउने भएका छन् । थारु महिलाहरुको महान् चाड जितिया बुधबार साँस्कृतिक कार्यक्रमका बीच प्रज्ञा प्रष्ठिानको हलमा मनाइने महिला समाजका अध्यक्ष गीता चौधरीले जानकारी दिइन् ।

थारूवान

मिनिबसले ठक्कर दिँदा कपिलवस्तुमा आइतबार साँझ एक महिलाको मृत्यु भएको छ। वाणगंगा-१ बैरियामा बाटो काट्ने क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु२ख १५७१ नंको मिनिबसले ठक्कर दिँदा दाङ गोबडिया गाउँपालिका–६ बस्ने ५५ वर्षीया किजी चौधरीको मृत्यु भएको हो।

थारूवान

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद युएईको आगामी २०१७-१९ कार्यकालका लागि नेत्र नारायण थनेतले सदस्यमा उम्मेदवारी दिएका छन्। नवलपरासी निवासी थनेत गैर आवासीय नेपाली संघ युएईका उपाध्यक्ष हुन्। थनेतसहित आइसीसी सदस्यका लागि ३ जनाको उम्मेदवारी परेको छ, जसमा ठाकुर प्रसाद ढुंगाना र चित्र बहादुर केसी छन्।

थारूवान

थारु पत्रकारलाई समय सापेक्ष सिर्जनात्मक र खोजमुलक हुन थारु अगुवा तथा प्रतिनिधिहरुले सुझाव दिएका छन् । दशैं, तिहार, छठ, जितिया र सामाचकेवा पर्वको अवसरमा थारु पत्रकार संघ, नेपालको आयोजनामा शनिबार यहाँ आयोजित शुभकामना कार्यक्रममा अगुवाहरुले त्यस्तो सुझाव दिएका हुन् । कार्यक्रममा थारु अगुवाहरुले सो पर्वको अवसरमा शुभकामना साटासाट गर्नुका साथै थारु...

थारूवान
1 42 43 44 45 46 202