देश
अन्ततः थारू आयोग विधेयक पारित
व्यवस्थापिका–संसद्ले संविधानको मर्मअनुसार समावेशी तथा समानुपातिक सिद्धान्तलाई कार्यान्वयन गर्ने सम्बन्धमा स्थापना गर्न लागिएको दुई महत्वपूर्ण आयोग गठनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित गरेको छ । संसद्ले ‘थारू आयोग विधेयक, २०७४’ र ‘मुस्लिम आयोग विधेयक, २०७४’ लाई मंगलबार सर्वसम्मतिले पारित गरेको हो। यसअघि सांसदको कोरम नपुग्दा यी विधेयक पारित हुन सकेको थिएन।...
थारूवानकारी महतो/चितवन आज भन्दा ९ वर्ष अगाडि फागुन २२ गते थरुहट आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागी घाइते भई हालसम्म कष्टकर जीवन बिताईरहेका रत्ननगर नगरपालिका वडा नं. ७, सिसुवार, चितवनका सन्जीत महतोलाई सहयोग गर्ने उद्देश्यले चौधरी फिल्म प्रोडक्सनमा बनेको चितवनको थारु भाषाको पहिलो फिल्म “कलपाना” को च्यारिटी शो हुने भएको...
थारूवानप्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानले ८औं स्मृति दिवसको अवसरमा विभिन्न क्षेत्रमा रहेर राष्ट्रलाई योगदान पुर्याएका ब्यक्तित्वहरुलाई सम्मान गरेको छ। संगीत, कला, पत्रकारिताका माध्यमबाट राष्ट्रलाई योगदान पुर्याएका पत्रकार मदन चौधरी, रामशुभक महतोलगायत सात जना ब्यक्तित्वलाई प्रतिष्ठानले सम्मान गरेको हो। विसं १९९९ मा सुनसरीको बकलौरी गाविसमा जन्मिएका चौधरीले नेकपा संयुक्त मार्क्सवादीका संस्थापक अध्यक्ष...
थारूवानकारी महतो/चितवन। थारु महिलाहरुको महान पर्व जितियाको अवसरमा “प्रकृति र संस्कृतिलाई, बचाई राखौं संस्कृतिलाई” भन्ने मूल नारासहित सौराहामा आयोजित बाघ संरक्षणमूलक जितिया झम्टा गीत प्रतियोगितामा इको प्याराडाइज महिला समूह, मालपुर प्रथम भएको छ । प्रथम हुने महिला समूहले नगद १० हजार जितेको छ । द्वितीय हुने दोरङ्गी महिला समूहले...
थारूवान
रेशम रन्जितालाई खुला पत्र