देश

डस्यामे नैआइठुँ डाई [कविता]

कृष्णराज सर्वहारी। आइठुइ छावा डस्यामे खुशीक् खबर लेके आँख विछाके हेरठुइबो मोर डाई । मने टोहार अस्रामे टाटुल पानी डारटुँ मै अप्की डस्यामे कानेम जेउरा घाले आइ नै सेक्ठुँ मोर डाई । अप्की राजधानी उच्यइनासे पहिले कले रहो आब टे टोर बाबा फे बिट्गैला यी घरक ढुरखम्बा टही हुँइस्...

थारूवान

राम सागर चौधरी। स्वर्गीय कमरेड प्रभु नारायण चौधरीका बारेमा कमै पढन सुन्न पाइन्छ । यसपटक स्व. प्रभु नारायण चौधरी प्रतिष्ठानले थारु युवा लगायत अरुलाई पनि सम्मान गरेको समाचार पढ्न पाउँदा खुसी लाग्यो । लामो अन्तराल पछि सम्झेका रहेछन् । कमरेड मनमोहन, कामरेड पुष्पलाल, कामरेड मदन भणडारी जतिकै उहाँको कम्युनिष्ट...

थारूवान

किशोर चौधरी (सरिखाँ)। सप्तरी जिल्लाको कृष्णाश्रवण घर भई काठमाडौं बस्दै आएकी थिइन् ललिता कुमारी चौधरी । २२ वर्ष पुगेर २३ वर्षमा टेकेकी भर्खर कलकलाउँदो उमेरकी ललिता ५ महिना अगाडिमात्रै ओमप्रकाश चौधरीसंग वैवाहिक बन्धनमा बाँधिएकी थिइन् । हासीखुसी नै वितेको थियो जीवन । तर ती खुशी लामो समयसम्म टिक्न सकेन...

थारूवान

ठाकुरसिंह थारु/कान्तिपुर दसैं सुरु भएसँगै गाउँसहरमा उल्लास सुरु भएको छ । नवरात्र पूजाका लागि दुर्गा माताको मूर्ति स्थापना गर्न घटस्थापनाको दिन बिहीबार बिहान विभिन्न स्थानमा कलस यात्रा भए । सयौं संख्याका महिला परम्परागत पोसाकमा सजिएर कलशमा पानी भर्ना नदी र खोला पुगे । बाजागाजासहितको कलश यात्रामा सर्वसाधारण रमाएका छन्...

थारूवान

थारु पत्रकार संघ नेपाल, दाङ शाखाको तेस्रो जिल्ला अधिवेशनले सन्तोष दहितलाई सर्वसम्मतले अध्यक्षमा चयन गरेको छ। अधिवेशनबाट दहितको नेतूृत्वमा  १३ सदस्यीय नयाँ कार्यसमिति पनि सर्वसम्मतले चयन गरेको छ।

थारूवान

२२ वर्ष नपुग्दै अर्चना चौधरी पर्साको पर्सागढी नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी छन् । २०५२ साल पुष ५ गते जन्मिएकी अर्चना उपमेयरमा निर्वाचित हुँदा २१ वर्ष ९ महिना १ दिनको पुगीन् । उनी हरिखेतान बहुमुखी क्याम्पस व्यवस्थापन संकायमा दोस्रो वर्षमा अध्यनरत छिन् ।

थारूवान

थारु पत्रकार संघ दाङ शाखाको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीले गर्ने भएका छन्। थारु पत्रकार संघले शुक्रबार एक विज्ञप्ती जारी गरी यस्तो जानकारी दिएको हो।

थारूवान

प्रेस काउन्सिल नेपालको ४८ औं वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रका पत्रकारहरुलाई सम्मानित गरेको छ। राष्ट्रपति भवन शितल निवासमा शुक्रबार आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट थारु पत्रकारसहित अन्य पत्रकार पुरस्कृत र सम्मानित भए।

थारूवान

कृष्णराज सर्वहारी। थरिथरिका खानपीन अनि मदिराको छेलोखेलोसँगै दशैँ नृत्यको उत्सव पनि हो । थारू समुदायमा हुर्किएको यो ज्यान दशैँमा नाचिने सखिया नृत्यमा खुलेर रमाउँछ । करीब दुई दर्जन युवतीहरूको बीच आपैm मादले भएर तिनीहरूसँग रमाउँदाको मजा विछट्टै हुन्छ । अझ यही सखिया विषयमा विद्यावारिधि गरिरहेकाले म हरेक दशैँमा कुनै...

थारूवान

पर्साको पटेर्वासुगौली गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गएराति सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार एमालेका हरिनारायण चौधरी दुई हजार ९५७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिनेश चौधरीले दुई हजार ८५५ मत प्राप्त गरेको पटेर्वासुगौली गाउँपालिकाका मुख्य निर्वाचन...

थारूवान
1 40 41 42 43 44 202