देश

ह्याप्पी होममा थारु पत्रकार संघ चितवनको भेला हुँदै

थारु पत्रकार संघ चितवनले प्रशिक्षणमूलक जिल्ला भेलाको तयारी पूरा भएको छ। असोज २८ गते नारायणगढको कमलनगरस्थित होटल ह्याप्पी हाेममा आयोजना हुने भेलामा थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्ण सर्वहारीकाे प्रमुख अातिथ्यमा सम्पन्न हुनेछ। यही कात्तिक १८ गते सुनसरीमा आयोजना हुन लागेको थारु पत्रकार संघको केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधिहरु छनौटसँगै...

थारूवान

यहाँ सिकलसेल एनिमिया रोगका कारण तीन जनाको ज्यान गएको छ । नियमित उपचार गराइरहेका तीन जनाको ज्यान गएको जिल्लाका स्वास्थ्य संस्थाले जानकारी दिएका छन् । जिल्लामा ९८ जनाले नियमित उपचार गराइरहेका छन् ।

थारूवान

थारु पत्रकार संघ रुपन्देहीको बुधबार बुटवलमा एक कार्यक्रमबीच दोस्रो अधिवेशन सम्पन्न भएको छ। संघका केन्द्रीय सदस्य कमला चौधरीको प्रमुख आतिथ्यता, फोनिज रुपन्देहीका कोषाध्यक्ष गोविन्द घर्तीको विशिष्ठ आतिथ्यतामा अधिवेशन कार्यक्रम सम्पन्न भएको हो।

थारूवान

तेस्रो थारु साहित्य मेला माघको पहिलो हप्ता बर्दियाको बढैयातालमा हुने पहिलो ब्यबस्थापकीय बैठकबाट पारित गरिएको छ। मेला माघ महिनाको ४, ५ र ५ गते हुने जंग्रार साहित्यिक बखेरी, नेपालका केन्द्रीय अध्यक्ष सोम डेमनडौराले जानकारी गराएका छन्।

थारूवान

थारु कल्याणकारिणी सभा युएईका संस्थापक अध्यक्ष नेत्रनारायण थनेत पुनः संस्थामा फर्किएका छन्। ब्यापारको सिलसिलामा संस्थालाई समय दिन नसकेको भन्दै प्रवासी थारु समाज युएईको रुपमासमेत चिनिने उक्त संस्थाबाट उनले एक वर्षअघि साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएका थिए। 

थारूवान

घाइते सन्जीत महतो र उनको परिवारको दिगो व्यवस्थापनका लागि थारु कल्याणकारिणी सभा यूएईले आर्थिक सहयोग गरेको छ । घाइते सन्जीत महतो राहतकोषमा २० हजार रुपैंया नगद आर्थिक सहयोग गरेको हो । राहतकोषका संयोजक शरदकुमार महतो यूएई भ्रमणको क्रममा बरदुवई पुगेर थारु कल्याणकारिणी सभा यूएईका पद्धाधिकारी सहितको टोलीले नगद हस्तान्तरण...

थारूवान

चितवनका युवा होटल व्यवसायी सुरेन्द्र चौधरीले नवलपुर क्षेत्रमा सुविधा सम्पन्न होटल निर्माण गर्ने भएका छन् । मध्यविन्दु नगरपालिका वडा नं. ३ ब्रहमस्थानमा १४ करोडको लगानीमा सुविधा सम्पन्न होटल निर्माण प्रक्रियामा रहेको छ । 

थारूवान

कांग्रेस नेतृत्वमा मधेसवादी दल सहितको लोकतान्त्रिक गठबन्धन बन्ने प्रक्रिया अघि बढिरहेकै बेला दुई प्रमुख मधेसवादी दल संघीय समाजवादी फोरम र राजपा गठबन्धन बनाएर चुनाव लड्न सहमत भएका छन् ।

थारूवान

पर्यटनअन्तर्गत ‘ग्ल्यामिङ’ एसियाली मुलुकहरुमा फस्टाउँदो छ। ‘ग्ल्यामिङ’ भनेको कुनै नौलो कुरा होइन, टेन्टमा क्याम्पिङ गर्नु नै हो। तर, अलि बेग्लै खाले।

थारूवान

नारायणी नदीमा पैडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पौडी खेल्ने क्रममा मंगलबार नदीमा बेपत्ता भएका स्थानीय १० वर्षीय बालक सुजन थनेत आज नजिककै भारतीय गण्डक नहरमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय त्रिबेणीले जनाएको छ।

थारूवान
1 38 39 40 41 42 202