देश
चितवन खैरहनीमा मोटरसाइकल दुर्घटना हुँदा विक्रम चौधरीको मृत्यु
पूर्वी चितवनको खैरहनी नगरपालिका–१० स्थित भित्री सडकमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय मोटरसाइकल चालक २१ वर्षीय विक्रम चौधरी रहेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।
थारूवानकारी महतो/चितवन। थारु समुदायले हर्ष र उल्लासका साथ मनाउने अर्को महत्वपूर्ण चाड सोहराई हो । तिहार, दिपावली, दिवाली वा यमपञ्चकलाई थारु समुदायले “सोहराई” भन्दछन् । दशैंपछिको सोह्रौं दिनमा पर्ने भएकोले यो चाडलाई सोहराई भनिएको हो भन्ने बुढापाकाहरुको भनाई छ । पूर्वका थारु समुदायले यो पर्वलाई “सुक्राइत” वा “सुक्राति” भन्दछन्...
थारूवानसीताराम चौधरी/चन्द्रौटा(कपिलवस्तु)। थारु पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णराज सर्वहारीले थारु भाषा तथा संस्कृति संरक्षणमा थारु पत्रकारहरुले ठोस कदम चाल्नुपर्ने बताएका छन्। पछिल्लो समय थारुहरुको पहिचान हराउँदै गएको औल्याउँदै उनले थारुहरुको जातीय तथा ऐतिहासिक पहिचान जोगाउन थारु पत्रकारले कलम चलाउनुपर्नेमा जोड दिए।
थारूवान
रेशम रन्जितालाई खुला पत्र