देश

बारा ४ मा राजपाका मियासँग देवनारायण चौधरी पराजित

बारा क्षेत्र नं ४ बाट राष्ट्रिय जनता पार्टी नेपालका एकवाल मियाँले २२ हजार २७५ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका देवनारायण चौधरीले २० हजार ६०७ मत प्राप्त गरे। सुरुदेखि अग्रता लिएका चौधरी अन्त्यमा पराजित हुन पुगे।

थारूवान

धनगढी- कैलाली निर्वाचन क्षेत्र नम्बर १ को मतगणनास्थल कृषि विकास कार्यालयमा राष्ट्रिय जनता पार्टीका एजेन्टहरुलाई प्रवेशमा कडाई गरिएको छ ।

थारूवान

दाङ क्षेत्र १(क)का प्रदेशसभातर्फ माओवादीका उम्मेदवार इन्द्रजीत चौधरी निर्वाचित भएका छन्। उनले १७२८५ मत ल्याएर विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी कांग्रेसका प्रदीप थापाले ११३९२ मत पाए। 

थारूवान

कारी महतो/चितवन। चितवनको खैरहनी नगरपालिका वडा नं. ५ गौचरनमा पुस २८ देखि माघ ८ सम्म हुने पाँचौ खिचरा महोत्सवमा थारु जातिका लोपोन्मुख साँस्कृतिक घरेलु हस्तकला सामग्री निर्माण प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सहभागीताका लागि ल्याइने सामग्रीहरु महोत्सवमा व्यवस्थित रुपमा प्रदर्शनी समेत गरिने आयोजक समितिले जनाएको छ ।

थारूवान

कारी महतो/चितवन। चितवनको खैरहनी नगरपालिकास्थित एक महिला समूहले कृषि मजदुरी गरेर भूकम्परहित सामूदायिक भवन निर्माण सम्पन्न गर्दैछन् । खैरहनी नगरपालिका वडा नं. ७ सुर्ताना गाउँका ४८ जना महिलाहरुले २०७१ सालमा प्रगति महिला किसान समूह गठन गरेका थिए । तीन वर्षको अवधिमा उनीहरुले कसैको सहयोग विना नै निकै उल्लेखनीय प्रगति...

थारूवान

आज सम्पन्न दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ६७ प्रतिशतभन्दा बढी मतदान भएको छ । निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा प्राप्त प्रारम्भिक विवरणअनुसार सबैभन्दा बढी गुल्मी जिल्लामा ७१ प्रतिशत मतदान भएको छ । आयोग मिडिया सेन्टरमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतदानमा...

थारूवान

मुलुकका ४५ जिल्लामा दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य अहिले बिहान ७ बजेदेखि शुरु भएको छ ।संविधानसभाबाट जारी भएको नेपालको संविधानको कार्यान्वयनको महत्वपूर्ण खुड्किलाका रुपमा हुँदै गरेको यो निर्वाचनमा एक करोड २२ लाख ३५ हजार ९९३ मतदातालाई मतदानको अधिकार रहेको छ ।

थारूवान

थारु फिल्मस् प्रोडक्सन प्रालिका प्रबन्ध निर्देशक एवं समावसेवी रामलाल चौधरीलाई पितृशोक परेको छ। उनका बुबा छेदिलाल चौधरीको बुधबार राति १२:४५ बजे ७५  वर्षको उमेरमा निधन भएको हो।

थारूवान

कैलाली क्षेत्र नम्बर १ का राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार रेशम चौधरीले ब्यालेट बक्स कसरी जोगाउने चिन्ता भइरहेको बताएका छन्। मौन अवधि सुरु हुनुअघि थारुवानसँग कुरा गर्दै उनले आफ्नो पक्षमा जनलहर रहेको र आफू जसरी पनि विजय हुने बताए।

थारूवान

कृष्णराज सर्वहारी। अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस । खासगरी पश्चिम नेपालको थारू समुदायमा कमैया, कमलरीको नाममा दासप्रथा कायमै थियो । २ साउन, २०५७ मा तत्कालीन देउवा सरकारले कमैया मुक्तिको घोषणा गर्‍यो । तर, समयमा उनीहरूको उचित पुनस्र्थापन हुन सकेन । मुक्त कमैयालाई जमिनदारले अढिया खेती दिने नाउँमा उनीहरूका नाबालिका छोरीहरूलाई...

थारूवान
1 33 34 35 36 37 202