देश

गच्छदारको अपराजित यात्रा, सुनसरी ३ मा ३२१ मतले विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट अन्ततः नेपाली कांग्रेसका बिजयकुमार गच्छदार झिनो मतान्तरमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । सुरुदेखि नै कायम रहेको एमालेकी भगवती चौधरीको अग्रता तोड्दै गच्छदारले ३२१ मतको अन्तरमा जित निकालेका हुन् ।

थारूवान

चितवनको रत्ननगरमा मोटरसाइकल दुर्घना हुँदा एक जनाको मृत्यु भएको छ। रत्ननगर नगरपालिका–६ को सेन्टरपार्क नजिकै मैगलबार साँझ ना ४० प ६७२९ नम्बरको मोटरसाइकलले बाटोमा हिँडिरहेका पैदल यात्रीलाई ठक्कर दिई अनियत्रित भएर दुर्घटना भएको हो।

थारूवान

कैलाली क्षेत्र नम्बर १ बाट विजयी भएका रेशम चौधरी अहले चर्चाको विषय बनेका छन्। टीकापुर घटनाका अभियुक्त बनाइएका उनी भारी मतले विजयी भएकाले पनि यतिबेला समाजिक सञ्जालमा चर्चाका पात्र बनेका छन्।

थारूवान

दिलबहादुर छत्याल/नागरिकन्युज। सालपछि अनवरतरूपमा संसद भवनभित्र छिर्ने भाग्यमानी नेतामध्येका एक हुन रामजनम चौधरी । चुनावी जोडघटाउ र रणनीतिमा अत्यन्त कुशल मानिने चौधरीले २०४८, २०५१ र ०५६ सालमा कैलाली क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य निर्वाचन जीते । ०५१ सालमा एमालेको लहर चलेको बेला पनि उनले शानदार जित...

थारूवान

पूर्वसांसद् जनकराज चौधरीलाई हराउँदै राजपाका कृष्ण चौधरी कैलाली क्षेत्र नम्बर १ (क)मा विजयी भएका छन्। उनी  १२ हजार १८४ मत ल्याएर विजय भएका हुन्। कांग्रेसका उम्मेदवार जनकराजले चौधरीले ६६३९ मत ल्याए।

थारूवान

कञ्चनपुर क्षेत्र नम्बर १(ख)मा एमालेका कुलविर चौधरी विजयी भएका छन्। उनी १६१५८ मत ल्याएर विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामलाल रानाले १०२२३ मतत ल्याए।

थारूवान

पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका लागि कांग्रेस उम्मेदवार सुरेन्द्र चौधरी पराजित भएका छन्। उनी संघीय समाजवादी फोरम नेपालका हरिनारायण प्रसाद रौनियारसँग पराजित भएका हुन्। रौनियारले १५ हजार १ सय ६८ मत प्राप्त गरे भने चौधरीले १३ हजार ८ सय १ मतमात्र ल्याए।

थारूवान

मजारी मतगणनाअनुसार अहिलेसम्म प्रतिनिधिसभामा १० जना थारु उम्मेदवार विजयी भएका छन्। त्यस्तै प्रदेशसभातिर भने १६ जना थारु विजयी भएका छन्। को कहाँबाट जिते हेर्नुस्:

थारूवान

चितवन ३ (ख) काे प्रदेशसभा निर्वाचनमा उठेका मामा भान्जामध्ये मतदाताहरूले मामालाई नै राेजेका छन् । बाम गठबन्धनका तर्फबाट माअाेवादीका उम्मेदवार रामलाल महतोले २५०६१ मत ल्याई ९११६ मतान्तर ल्याई विजयी भएका छन् । उनका निकतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार साजन महतोले १५९४५ मत ल्याएका छन् ।

थारूवान

नवलपरासी पश्चिम २(क)मा एमाले नेता वैजनाथ चौधरी विजयी भएका छन्। उनले कांग्रेसका गुणनिधि तिवारीलाई हराउँदै विजय भएका हुन्। चौधरीले २० हजार ९०७ मत प्राप्त गरे भने तिवारीले १७११६ मत प्राप्त गरे।

थारूवान
1 32 33 34 35 36 202