देश

भारतीय ट्रकले ठक्कर दिँदा म्यादी प्रहरी चौधरीको मृत्यु

शिव थारु/रुपन्देही। रुपन्देहीको रोहिणी गाउँपालिका–३ लक्ष्मीनगरमा भारतीय ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जना म्यादी प्रहरीको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

थारूवान

सन्तोष दहित/घोराही। केही महिना अगाडि स्थानीय तहको निर्वाचन सम्पन्न भयो । मंसिर १० र २१ गते प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचनसँगै निर्वाचित प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरु यतिबेला गाउँ गाउँमा खुसीयाली साट्दै छन् भने कोही मन्त्रीको लाइमा राजधानीसमेत धाइसेकेका छन् । तर ती निर्वाचित सदस्यहरुलाई जिताउन दाङका एक...

थारूवान

सुनिल चौधरी/झुम्का। कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार रेशम चौधरीलाई निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र नदिएको भन्दै राज्यले ‘रुल अफ ल’बिपरीत ब्यवहार गरेकोप्रति थारु कानुन ब्यवसायी सभाले आपत्ति जनाएको छ। चौधररी ३४ हजार ३ सय ४१ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित एका छन् ।

थारूवान

गरिब तथा जेहेन्दार थारु विद्यार्थीको लागि छात्रवृत्ति खुलेको छ। थारु एन्ड फ्रेन्ड्स एसोसियसन अमेरिकाले प्लस टु र स्नातकका लागि छात्रवृत्ति आह्वान गरेको छ। इच्छुक विद्यार्थीले माघ १ सम्म फारम बुझाइसक्नुपर्नेछ। यस वर्षदेखि अनलाइन फारम भर्न सकिने सो संस्थाका सचिव सत्यनारायण चौधरीले जानकारी दिए। यहाँबाट अनलाइन फर्म भर्न सकिन्छ। उनका...

थारूवान

फरार रहेकै अवस्थामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । चौधरी टीकापुर घटनाका मुख्य अभियुक्त हुन् । फरार रहेकै अवस्थामा प्रतिनिधिसभा सदस्यको चुनाव जितेका उनी भारी मतले विजयी भए । तर, निर्वाचन अधिकृतले वारेसमार्फत विजयी भएको प्रमाणपत्र दिएनन् ।

थारूवान

१) निर्वाचित भएपछि कस्तो अनुभव गर्नुभएको छ ? खुशीसँगै ठूलो जिम्मेवारी थपिएको महसुस गरेको छु । जनताले राखेको अपेक्षा पूरा गर्न सक्छु वा सक्दिन भन्ने चिन्ता पनि लागेको छ । जनताको आशा र अपेक्षा पूरा गर्न सधंै लागि रहनुपर्ने महसुस गरेको छु ।

थारूवान

सुनसरी क्षेत्र नं. ३ मा कांग्रेस उम्मेदवार विजयकुमार गच्छदारसँग पराजित वाम गठबन्धनकी भगवती चौधरीले उच्चस्तरीय समिति गठन गरी निर्वाचनका सम्बन्धमा छानबिन गर्न माग गरेकी छिन् ।

थारूवान

सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता शंकर लिम्बुले रेशम चौधरीलाई जितेको प्रमाण दिन कानुनले नरोक्ने बताएका छन्। उनले निर्वाचनलाई आयोगलाई कुन कानुनले प्रमाणपत्र नदिन अधिकार दिएको भन्दै प्रश्न गरेका छन्। 

थारूवान

कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रहरीको फरार सूचीमा रहेका रेशम चौधीको प्रमाणपत्र निर्वाचन अधिकृतले बुधवार कुरियरबाट निर्वाचन आयोगमा पठाएका छन्। वारेशनामाबाट प्रमाणपत्र दिने वा नदिने बिषयमा विवाद भइरहेका बेला कैलाली क्षेत्र नम्बर १ का निर्वाचन अधिकृतले कुरियरबाट आयोगमा पठाएका हुन।

थारूवान

नेपालकी प्रतिभाशाली एथलिट केशरी चौधरी अन्ततः विदेशिएकी छिन्। उनी नेपाल प्रहरीको जागिर छोडेर दुबई पुलिसमा काम गर्न बुधबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट उडेकी छन्।

थारूवान
1 31 32 33 34 35 202