देश
कपिलवस्तुमा तीन दिने माघी महोत्सव हुने
थारु कल्याणकारिणी सभा कपिलवस्तुले माघीको तयारी सुरु गरेको छ। कपिलवस्तुको गोरुसिङेमा तीन दिन सम्म आयोजना गर्ने माघी महोत्सवको तयारी सुरु गरेको हो। पुस २७,२८ र २९ गते सम्म सञ्चालन हुने महोत्सवको तयारी स्वरुप विभिन्न समितहरु गठान गरिएको छ। थारु कल्याणकारिणी सभाका अध्यक्ष जनजिर प्रसाद थारुको संयोजकत्वमा १ सय १...
थारूवाननिता चौधरी/दाङ। तुलसीपुरमा माघी विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ । भुह्याँर थान निर्माण समिति तुलसीपुरको आयोजनामा यही पुस २३ गते माघी विशेष कार्यक्रम हुन लागेको हो । समितिका अध्यक्ष रामशरण चौधरीको अध्यक्षतामा बसेको बैठकले तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ जबरपुरमा रहेको भुह्याँर थान मन्दिरमा माघी विशेष साँस्कृतिक कार्यक्रम...
थारूवानसुनिल चौधरी/झुम्का। थारु कानुन व्यवसायी सभाले न्यायपरिषदले निकालिएको जिल्ला न्यायाधीश पदको खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामा थारु कोटा निर्धारण गर्न माग गरेको छ। गोरखा पत्र र न्यायपरिषद समेतको वेवसाइटमा प्रकाशित सूचनामा थारुको सिट आरक्षित नरहेको भन्दै समावेसिताको माग गर्दै सभाले ज्ञापनपत्र समेत बुझाएको छ।
थारूवानदेवेन्द्र बस्नेत/नागरिक दैनिक २०६३ को अन्तिमतिर पूर्वी तराईमा चलेको ‘मधेश प्रदेश’ आन्दोलनले एक अध्याय पूरा गरिसकेको थियो । यो आन्दोलनले सार्थकता पाउनासाथ थारू बहुल क्षेत्र मधेसमा गाभिने संशय पश्चिम तराईमा फैलियो । यसर्थ मधेशमा समाहित हुने खतराबाट जोगिन पश्चिम तराईमा अर्को आन्दोलन सुरु भयो ‘थरूहट आन्दोलन ।’ योगेन्द्र चौधरी...
थारूवान
रेशम रन्जितालाई खुला पत्र