देश

बर्दिया र बाँकेमा माघी मेला आयोजना गरिँदै

विमला चौधरी/नेपालगञ्ज। थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने माघी पर्व नजिकिदै गर्दा बाँके र बर्दिया जिल्लाका बिभिन्न स्थानमा माघी मेला तथा महोत्सव आयोजनाको तयारी गरिएको छ । माघीको अवसरमा बाँकेको राप्तीसोनारी गउँपालिकाको वडानम्बर ४ स्थित भुवर भवानी, वडा नम्बर ६ फत्तेपुर, बैजनाथ गाउँपालिकाको फत्तेनगर र बर्दियाको बासगढी र बढैया...

थारूवान

दंगीशरण गाउँपालिकामा माघीको अवसरमा माघी मिलन तथा थारु साँस्कृतिक कार्यक्रम हुने भएको छ । हमार दंगीशरण क्लवको आयोजनामा पुस २७ र २८ गते दंगीशरण गाँउपालिका वडा नं ३ हेकुलीमा गाउँपालिका स्तरीय साँस्कृतिक कार्यक्रम गर्न लागिएको हमार दंगीशरण क्लब सचिव नविन दहितले जानकारी दिए । उनको अनुसार मघौटा नाच प्रतियोगिता...

थारूवान

मलेसिया- नेपाली प्रवासी सितोरियो कराते संघ मलेसियामा प्रवासी खेलाडीहरुलाई प्रोत्साहन गर्न अवार्ड कार्यक्रम आयोजना गरेको छ। मलेसियाको होटेल ग्रेण्ड कन्टिनेन्टल क्वालालम्पुरमा आयोजित कार्यक्रममा १४ विद्यामा मनोनीत खेलाडीहरुलाई अवार्ड वितरण गरिएको थियो।

थारूवान

थारु कल्याणकारिणी सभाले राजधानीमा मनाउने राष्ट्रिय माघी महोत्सवको संयोजन लिने निर्ओय गरेको छ। आज बसेको केन्द्रीय समिति बैठकले राष्ट्रिय माघी महोत्सव २०७४ एकै ठाउँमा मनाउने निर्णय गरेको थारु युवा सभाका अध्यक्ष कानुनलाल चौधरीले जानकारी दिए।

थारूवान

माघी महोत्सव एकै ठाउँमा हुनुपर्छ भन्दै बनाइएको युथ प्रेसर ग्रुपले थारु कल्याणकारिणी सभा केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन्। विमल चौधरी नेतृत्वमा रहेको टोलीले केन्द्रीय कार्यसमितिलाई महोत्सव एकै ठाउँमा मनाउन अल्टिमेटम दिएपनि नटेरेको भन्दै शनिबार साँझ तालाबन्दी गरेको हो।

थारूवान

सीताराम चौधरी/चन्द्रौटा। माघी नजिकिएसँगै यतिबेला थारु बस्तीमा रौनक छाएको छ । कपिलवस्तु, दाङ, रुपन्देही, नवलपरासी लगाएका थारु बस्तीहरुमा माघीको रौनकता बढेको हो ।  माघीको रौनकसँगै कपिलवस्तुमा आठौं माघी महोत्सवका लागि थारु कल्याणकारिणी सभा तीब्र तयारीमा जुटेको छ । जिल्लाको गोरुसिङेस्थित थारु कल्याणकारिणी सभा हल प्राङ्गणमा महोत्सव लगाउने तयारी गरिएको...

थारूवान

सुनसरी–३ को प्रतिनिधिसभा सदस्य चुनावको मतपेटिका मतपत्रसहित सम्पूर्ण कागजात पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी एमाले नेतृ भगवती चौधरीले दायर गरेको रिट निवेदनमाथि शुक्रबार संवैधानिक इजलासले सुनुवाई गर्दै मतपत्र, मतपेटिका र अरू कागजता पेश गर्न आदेश दिएको हो।

थारूवान

मण्डला थिएटर नेपालले यस वर्ष माघी पर्व मनाउने भएको छ । माघी पर्व सामान्यतया हिन्दु धर्मावलम्बीले मकर संक्रान्तीको रुपमा मनाउँदै आए पनि थारु समुदायले यस पर्वलाई विशेष रुपले मनाउँदै आएको छ ।

थारूवान

सन्तकुमार चौधरी/चितवन। पाँचौ खिचरा महोत्सव २०७४ मा डा. प्रमोद लामिछाने र डा. वीएम खरेललाई सम्मान गर्ने निर्णय भएको छ । थरुहट आन्दोलनका घाइते सन्जीत महतोको उपचारमा सहयोग गरेको भन्दै एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुरका चिकित्सक डा. प्रमोद लामिछाने र हस्पिटलकी प्रबन्ध निर्देशक डा. बीएम खरेललाई सम्मान गर्ने निर्णय...

थारूवान

वैदेशिक रोजगारीका लागि दुबई पुगेका मान महतोले आफ्नै व्यवसाय सुरु गर्ने भएका छन्। उनी कार्यरत रहेको दुबईमा उनले मिठाईको व्यवसाय सुरु गर्ने भएका हुन्।

थारूवान
1 29 30 31 32 33 202