देश

थारू सम्वतको बहस

सवि थारू। मिति कुनै पनि समयमा भए गरेका कार्यहरुको अभिलेख राख्ने माध्यम बनेको छ । जस अन्तरगत वर्ष,महिना,गते,वार आदी पर्न जान्छ र यसैको आधारमा कुनै पनि समयमा हुने गरेका कार्यहरूको अभिलेख राख्ने गरिएको छ । पौराणीक कालका विद्वानहरूले तिथी र पक्षलाई आधार बनाएर अभिलेख राखेको पाइनुले पनि मितीको प्रयोग...

थारूवान

घोराही उपमहानगरपालिकाले आगामी माघ १ गतेदेखि थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले प्रथम नगरसभाबाट पारित गरेको नीति तथा कार्यक्रम अनुसार थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको हो ।

थारूवान

कारी महतो/सन्तकुमार चौधरी।चितवन। पाँचौ खिचरा महोत्सव २०७४ को मुख्य आकर्षण अठार फिटको दुईवटा एलइडी स्क्रिन हुने भएको छ। नेपालभरिको कुनै पनि महोत्सवमा प्रयोग नभएको एलइडी स्क्रिन स्टेजको दुवै साइडमा राखिनेछ। त्यस एलइडी स्क्रिनमध्ये एउटामा प्रायोजक तथा सहयोगीहरुको विज्ञापन प्रदर्शन र अर्कोमा स्टेजका कलाकार र परिसरका सम्पूर्ण दृष्यहरु प्रदर्शन गरिने...

थारूवान

लखन चौधरी/कैलाली। जेलको चार दिवारमा बन्द भएपछि अधिकांश गुमनाम हुन्छन् । सजाय भुक्तानको अन्तिम दिन गन्ती गरेर बस्छन् । तर कोहि यस्ता हुन्छन्, जसको लागि त्यहि चार दिवार उर्वर पाठशाला बन्दो रहेछ । भौतिक शरीर कैद भएपनि संसारको चित्रण गर्न थाल्छन् । र, शब्दमा उतार्न सुरु गर्छन् ।

थारूवान

निशान प्रकृति थारु/झुम्का। सुनसरीको रामधुनी नगरपालिका झुम्कामा माघी महोत्सव–२०७४ लाई शुभारम्भ गर्दे संस्कृति तथा पर्यटन राज्यमन्त्री सुमित्रा थरुनीले थारु जातीय परम्परा, भेषभुषा एंवम पहिचान अनुरुप थारुको संस्कृतिले नेपालको पहिचानमा विशेष महत्वको भएको बताइकी छिन । उदघाटनमा बोल्दै नेपालको सबभन्दा बढी संस्कृति, संस्कार, परम्परा, भेषभुषा तथा चार्डपर्वमा धनी थारु जाति...

थारूवान

सन्तोष दहित/घोराही। थारु समुदायको महान पर्व माघी नजिकैगर्दा गाउँदेखि शहरसम्म माघी चहलपहल बढ्दै छ । माघी आउन करिब एक हप्ता बाँकी भएपनि गाउँदेखि शहरसम्म माघी महोत्सवको तयारी भइरहेकोछ । कतै माघी विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ भने कतै माघी महोत्सव । खासगरि थारु समुदायको बाहुल्य रहेको जिल्लामा माघीको...

थारूवान

लक्की चौधरी।काठमाडौं। हरेक वर्षझैं उपत्यकामा बसोबास गर्ने थारु समुदायले यस वर्षपनि थारु माघी महोत्सव २०७४ काठमाडौंको टुँडीखेलमा भव्यताकासाथ मनाउने तयारी गरेका छन् । महोत्सवको उदघाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुने आयोजकले बताएको छ ।

थारूवान

सुशील चौधरी। संघीय शासन व्यवस्था अन्तर्गत प्रादेशीक सरकारको अध्यासको संघारमा मुलुक उभिएको बेला प्रदेशमा रहेका भाषामा सरकारी कामकाज र शिक्षाका लागि भाषिक तथा साहित्यिक विकास अति जरुरी छ । बर्दिया जिल्ला थारु बहुल जिल्ला पनि भएकोले भाषिक मानकताको अभियानमा अगुवाई गर्नुपर्ने दायित्व छ । नेपाल जातीय, भाषिक, साँस्कृतिक विविधताले...

थारूवान

कुलदिप चौधरी/सुनसरी। थारु महिल सभा रामधुनिले थारुहरुको नयाँ वर्ष माघीको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। मंगलबार रामधुनीमा पत्रकार सम्मेलन गरी कार्यक्रमको जानकारी दिएको थियो। थारु महिला सभा रामधुनीकी अध्यक्ष सीता चौधरीले सबैतिर मनाउने यो पर्व रामधुनीमा पनि विशेष कार्यक्रम आयोजना गरेर मनाउने  बताइन्। 

थारूवान

सन्तोष दहित/घोराही। दाङको सदरमुकाम घोराहीमा माघी महोत्सव हुने भएको छ । थारु कल्याणकारिणी सभा लगायत दर्जनौ थारु संघसस्थाको सहकार्यमा माघी महोत्सव २०७४ हुन लागिएको आयोजक संस्थाले जनाएको छ । थारु कल्याणकारिणी सभाको पहलमा मंगलबारको दिन बसेको थारु अगुवाहरुको भेलाले एक दिने महोत्सव आयोजना गर्ने निश्कर्ष निकालेको हो ।

थारूवान
1 28 29 30 31 32 202