देश

खिचरा महोत्सव आयोजक संस्था थाकसको क्षेत्रीय अधिवेशन फागुन १२ गते हुने

कारी महतो/चितवन। पूर्वी चितवनको खैरहनी नगरपालिकामा विगत पाँच वर्षदेखि खिचरा महोत्सव आयोजना गर्दै आएको थारु कल्याणकारिणी सभा (थाकस) को क्षेत्रीय अधिवेशन फागुन १२ गते हुने भएको छ ।

थारूवान

कारी महतो/चितवन। फागुन १, खैरहनी नगरपालिका वडा नं. २ मा अवस्थित कंकाली माध्यमिक विद्यालय कक्षा दशमा पढ्ने १७ वर्षीय विद्यार्थी लडाई सहनीको दुवै मृगौला फेल भएको छ । उनको नाक र कानबाट रगत बग्न थालेपछि पर्सा बजारको चौधरी पोलिक्लिनिकमा सामान्य चेकजाँच गर्दा मृगौला खराब भएको रिपोर्ट आएपछि भरतपुरस्थित पुरानो...

थारूवान

कारी महतो, चितवन। बेनी चौधरी भनेर चिनिने फटाला महतोको सबै जग्गा बलराम धरेलले जालसाँजी गरेर आफ्नी आमा ललिता कुमारी धरेलको नाममाा लालपुर्जा बनाए । उक्त जग्गा बेनीका बुबा घेघरा महतो र काका सुकरा महतोले वि.सं. १९७९ सालदेखि भोगचलन गर्दै आएका थिए । जग्गाको क्षेत्रफल १ बिघा १ कट्ठा १८...

थारूवान

सुनसरीको रामधुनी नगरपालिकामा थारु भाषालाई कामकाजीको भाषामा लागू गर्न थारु मिडिया सोसाइटीलगायत थारु सम्बद्ध संघ संस्थाले माग गरेका छन् । आज १० दिने रेडियो उदघोषण तथा पत्रकारिता तालिमलाई उदघाटन गर्दै रामधुनी नगरपालिकामा थारु भाषा लागू यस्तो माग गरेको हो ।

थारूवान

अबको पाँच वर्षभित्र खैरहनी नगरपालिका भित्रका सम्पूर्ण कृषकहरुको अर्थिक उन्नतिका लागि खैरहनी नगरपालिकाले कृषिमा प्राविधिकरण र व्यावसायिकीकरण गर्नका लागि नयाँ नयाँ कार्यक्रमहरु ल्याउने कुरा खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले बताए ।

थारूवान

थारु कल्याणकारिणी सभा दक्षिण कोरियाले सञ्जीत महतो अक्ष्यकोषका लागि एक लाख ५ सय रुपैयाँ प्रदान गरेको छ। चितवनमा आयोजित पाँचौं खिचरा महोत्सवको अवसरमा कोरिया च्याप्टरका अध्यक्ष शिव चौधरी र भूमीसुधार तथा व्यवस्थामन्त्री डा. गोपाल दहितले संयुक्तरुपमा सो बाराबर रकमको चेक हस्तान्तरण गरेका थिए।

थारूवान

विभिन्न विषयको बहससँगै तेस्रो थारु साहित्यिक मेला सम्पन्न भएको छ। बर्दियाको बाढैयातालमा आयोजित दुई दिने साहित्यिक मेलामा आधा दर्जन बढी कृति सार्जनिक गरिएको थियो। त्यससँगै कार्यक्रमममा थारु लोककथा समालोचनात्मक दृष्टि, आख्यान लेखन र रचना गर्भ, नेपालमा रंगमञ्च चुनौती र सम्भावना, महिला लेखन र नेतृत्व विकास, स्थानीय विकासमा बरघर प्रणालीको...

थारूवान

बाराको कोल्हबीमा तीन दिने माघी महोत्सवको उद्‍घाटन सोमबार भएको छ। बारा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं कांग्रेस नेता उमाकान्त चौधरीले महोत्सवको उद्‍घाटन गरेका थिए। कार्यक्रममा एमाले नेता एवं प्रदेशसभा सदस्य त्रिलोकी चौधरीको पनि उपस्थिति थियो। कार्यक्रममा स्थानीय थारुहरुको साँस्कृति झल्किने नृत्यहरु प्रस्तुत गरिएको थियो।

थारूवान

छविलाल कोपिला। बाबाकी सगर गैनु हाँ, मुरिया लहाने सखि ए हो, सेंडुर छुटल पानीघाट, सखि ए हो ! ……. केही दिन यता थारू वस्तीहरुमा यी र यस्तै गीतहरु सुनिन थालेका छन् । यो मघौटा गीत हो । माघी पर्वमा मघौटा, ढमार र ढुम्रु बिशेष गीतको रुपमा लिइन्छ । माथिको...

थारूवान

उपत्यकामा बसोवास गर्ने थारू समुदायले यस वर्ष पनि थारू माघी महोत्सव २०७४ काठमाडौँको टुँडिखेलमा भव्यतासाथ मनाउने तयारी गरेका छन् । महोत्सवको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने आयोजकले जनाएको छ। थारू कल्याणकारिणीसभा (थाकस) केन्द्रीय कमिटीको नेतृत्वमा यस वर्ष माघी महोत्सव एकै ठाउँमा हुने आयोजकले बताएको छ।

थारूवान
1 27 28 29 30 31 202