देश

सवि चौधरीको अध्यक्षतामा ‘ख्याल बगाल’को तदर्थ समिति गठन

थारु युवायुवती हरुको भेला दाङको तुल्सीपुरस्थित रिपोर्टस क्लबमा भएको छ । सबि थारुको अध्यक्षता तथा रिपोर्ट्स क्लब प्रदेश पाँचका अध्यक्ष शरद रेग्मीको प्रमुख आतिथ्यमा आयोजित भेलामा वक्ताहरुले भाषा ,संस्कृति कला र परम्परा जोगाउन हरेक समुदायका युवायुवती हरुको काँधमा विशेष दायित्व रहेको बताए।

थारूवान

सन्तोष दहित/दाङ। नेपालमा विभिन्न जातजातिहरुको बसोबास रहेको देश हो । यहाका विभिन्न जातजातिले प्राचिनकालदेखि आ–आफ्नो कला, सस्कृति, चाड, पर्व, भेष भुषामा रमाउदै आएकाछन् । यी जातजातिमध्ये थारु समुदाय पनि एक हुन । उनिहरुको आफ्नै किसिमको सस्कृति, रहन–सहन, लवाई खवाई, बोलीचाली र चाडपर्व मनाउदै आएकाछन् । प्रकृतिसंग अति नजिक रहेका...

थारूवान

श्याम सि.टी./कपिलवस्तु। होली पर्वको अवसर पारेर वाणगंगा नगरपालिका वडा नं ४ गजेहडामा होली मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा थारु समुदायमा होली पर्वको इतिहास, मनाउने तरिका, यसको महत्वलगायतको विषयमा थारु अगुवाहरुबीच छलफल गरिएको थियो।

थारूवान

कारी महतो/चितवन। १६ फागुन । थारु कल्याणकारिणी सभा (थाकस) चितवनको १२ औं अधिवेशन फागुन २४ देखि २६ गते भव्य रुपमा आयोजना गरिने भएको छ । तीन दिनसम्म हुने जिल्ला अधिवेशन भरतपुर महानगरपालिका वडा नं. २२ पटिहानीको धनौजी (कमलपोखरी) मा हुने थाकस चितवनका सभापति विश्राम महतोले जानकारी दिएका छन् ।...

थारूवान

थारु कल्याणकारिणी सभा चितवन (थाकस) क्षेत्र नं.७ को सभापतिमा चुुडामणी चौधरी निर्विरोध निर्वाचित भएका छन् । शनिबार पर्सामा भएको छैठौं अधिवेशनबाट चौधरीको नेतृत्व ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

थारूवान

थारु सुमदायका विद्यार्थीहरुलाई लोकसेवा प्रति आकर्षण बढाउनका लागि जंग्रार साहित्यिक बखेरी, नेपालको आयोजनामा धनगढीको छात्रबासमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । सो कार्यक्रममा लोकसेवाको तयारी गर्दै गरेका र यसबारे जान्न उत्सुक भएका थारु विद्यार्थीहरुलाई लक्षित गरिएको थियो ।

थारूवान

प्रदेशसभा ५ को उपसभामुखमा पूर्व कमलरी कृष्णी थारु निर्वाचित भएकी छिन् । दुई जनाको उम्मेदवारी परेकोमा थारुले ६६ मत ल्याउँदै निर्वाचित भएकी हुन् । संसदमा उपस्थित ८५ सांसदमध्ये थारुको पक्षमा ६६ र विपक्षमा १९ मत परेको छ ।

थारूवान

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बारा शाखाको अधिवेशन फागुन मसान्तभित्र हुने भएको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले फागुन मसान्तभित्र अधिवेशन गर्ने निर्णय गरेको सचिव दुष्यन्त चौधरीले जानकारी दिए। 

थारूवान

थारु कल्याणकारिणीसभाका पूर्व अध्यक्ष समाजसेवी अष्टभूजाप्रसाद चौधरीको बुधबार ८२ वर्षको उमेरमा निधन भएको छ। उनको  भैरहवास्थित निवासमा साँझ ५ बजे निधन भएको हो। चौधरीको वि.सं. १९९२ मा जन्म भएको थियो ।

थारूवान

नाइटिङ्गेल स्कुलले सोमबार रजत जयन्ती मनाएकको छ । ललितपुरको लगनखेलस्थित आर्मी कल्बमास्कुलले यो २५ व्र्ष पूरा गरेको उपलक्ष्यमा रजत महोत्सव मनाएको हो । करिब ५० जना विद्यार्थीबाट वि.सं २०४९ सालमा सुरु भएको नाइटिङ्गेल स्कुल थुप्रै चुनौतका बाबजुद गुणस्तरीय शिक्षा प्रदान गर्न अग्रस्थानमा रह्यो । नाइटिङ्गेल स्कुलबाट गुणस्तरीय शिक्षाका लागि यस...

थारूवान
1 26 27 28 29 30 202