देश

ममताप्रसादलाई प्रधानमन्त्रीको आश्वासन, ‘दोषी उम्कन पाउँदैनन्’

प्रधानमन्त्री केपी शर्मा ओलीले घोडाघोडी नगरपालिका, कैलालीका मेयर ममता प्रसाद चौधरीको स्वास्थ्य अवस्था जानकारी लिएका छन् चौधरीलाई अपरिचत समूहले गत सोमबार घोडाघोडीमै गोली र खुकरी हानेर सख्त घाइते भएका थिए ।

थारूवान

संजय यादव। थारु आन्दोलनका क्रममा टीकापुरमा भएको हिंसात्मक घटनाका मुख्य अभियुक्तको रुपमा राज्यले रेशम चौधरीलाई घोषणा गरीसके पनि रेशम चौधरी भने पटक पटक आफूलाई निर्दोष भन्दै आउनु भएको छ । घटनाको बेला आफू कैलालीमा नरहेको कुरा उहाँले दावी गर्नुहुन्छ ।

थारूवान

फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसका दिन १८ वर्षीया राधा चौधरीलाई भोलेबाबा भनिने रामबहादुर चौधरीसहितकाले ६ घण्टा निरन्तर कुटपिट गरे। कुटपिट गरिएकी युवती न्यायका लागी इलाका प्रहरी कार्यालयमा गइन। समान्य कुटपिट भन्दै मिलापत्र गराएर भोलेबाबालाई छोडियो। यो घटनाको जानकारी पाएपनि समान्य कुटपिट मानेर संचारकर्मी र संचारमाध्यमले पनि महत्व दिएन।

थारूवान

आर्थिक अवस्था कमजोर रहेकी गुल्जारी चौधरीले आफ्नो छोरी आइसाको हत्या भएको किटानी जाहेरी दिएकी छन्। मोरङ प्रहरीमार्फत महानगरिय प्रहरी परिसर ललितपुरको नाममा जिल्ला प्रहरी कार्यालय मोरङले जाहेरी बुझेर पठाएको हो। मोरङ प्रहरीले अधिकारकर्मीहरुरको दबाबपछि ललितपुरमा शंकास्पद ज्यान गुमाएकी मोरङको कटहरीकी आइसा चौधरीको हत्या भएको किटानी जाहेरी ललितपुर प्रहरीलाई पठाएको...

थारूवान

मध्य तराईको थारु समुदायमा दाइजो प्रथाले विकराल रुप लिएको छ। बारा, पर्सा र रौतहटमा दाइजोमा मोटरसाइकल अनिवार्यजस्तै भएको छ। यस्तैमा करैयामाइ गाउँपालिकाका कार्यकारी अधिकृत आमोद चौधरीले सबैको ध्यानकृट हुनेगरी विवाह गरेका छन्।

थारूवान

‘के हो यस्तो, यसैका लागि तपाईलाई हामीले समर्थन गरेका हौं, तपाईले के भनेर हामीलाई आश्वासन दिनुभएको थियो, एकजना सांसद जो अस्पतालमा उपचार गराई रहेका छन्, उसलाई यसरी जञ्जिर लागेर राख्न पाईन्छ ?’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसरी कड्किएर फोन गर्ने राष्ट्रिय जनता पार्टी नेपालका संयुक्त महन्थ ठाकुर हुन् ।

थारूवान

कैलालीको घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीमाथि सोमबार राति गोली र खुकुरी प्रहार गरेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

थारूवान

कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि खुकुरी प्रहार भएको छ । सोमबार बेलुकी आफ्नै घरमा बसिरहेका चौधरीमाथि अज्ञात समूहले खुकुरी प्रहार गरेको प्रदेश ७ का प्रहरी प्रमुख एआइजी माधव नेपालले जानकारी दिएका छन् । चौधरीको टाउकोमा खुकुरी प्रहार भएको छ ।

थारूवान

यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको प्रहरीले पुष्टि गरेको छ । ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो ।

थारूवान

कैलाली कारागारका २४ जना थुनुवाले अनशन स्थगित गरेका छन् । टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई सांसद प्रमाणपत्र वितरण तथा सपथ खुवाउनुपर्ने लगायतका माग राखेका उनीहरुले स्थानीय प्रशासनसँग चार बुँदे सहमति भएपछि अनशन स्थगित गरेका हुन् ।

थारूवान
1 24 25 26 27 28 202