देश
उर्मिला चाैधरी ‘फ्रिडम फ्रम फेयर अवार्ड २०१८’बाट सम्मानित हुँदै
कमलरी अभियन्ता उर्मिला चौधरी ‘फ्रिडम फ्रम फेयर अवार्ड २०१८’बाट सम्मानित हुने भएकी छन् । थारु समुदायको कमलरी प्रथा उन्मुलनमा योगदान पुर्याएको भन्दै उनलाई नेदरल्यान्डसको रुसभेल्ट फाउन्डेनसले उक्त अवार्ड प्रदान गर्ने भएको हो ।
थारूवानबुटवलका विभिन्न स्थानमा एक सातादेखि जारी ‘जितगढी किल्ला’ नामक सडक नाटक आज समापन भएको छ। बुटवलमा रहेको जितगढी किल्ला संरक्षण र सम्बर्द्धन गर्न भन्दै ऐतिहासिक जितगढी किल्ला बचाउ अभियानले यहाँका दीपनगर, देवीनगर, कालिकानगर, जेसिसचोक, जितगढी, अस्पताललाइन, ट्राफिकचोकलगायत क्षेत्रमा सडक नाटक प्रस्तुत गरी समापन गरेको हो।
थारूवानकांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकता हुदाँ भएको सहमति अनुरुप विजयकुमार गच्छदारले केन्द्रीय सदस्य बनाउनका लागि १५ जनाको नाम सिफारिस गर्ने लिष्ट तय गरेका छन् । निकटस्थ स्रोतका अनुसार, गच्छदारको लिष्टमा पाँच जना थारु नेताहरु छन्। जसमा रामजनम चौधरी, गोपाल दहित, योगेन्द्र चौधरी, जनक चौधरी र मंगल थारु...
थारूवानबुनु थारु/नेपालखबर। झण्डै एक दशकअघि शिवानीसिंह थारुले उपन्यास लेख्ने घोषणा गरिन्। मोडलिङ, टेलिभिजन प्रस्तोताजस्ता पेसाबाट नेपाली समाजमा ‘सेलिब्रेटी’ को छवि बनाइसकेकी थारुले लेखनमा हात हाल्ने कुराले चर्चा पायो। तर उनको किताब आएन। त्यसैकारण आफ्नो पुस्तकको आवरण सार्वजनिक गर्दैगर्दा थारुले भनिन्, ‘यो समय आइपुग्न ९ वर्ष लाग्यो। धेरैले यो अविधमा...
थारूवान
रेशम रन्जितालाई खुला पत्र